पुर्व

ग्रामथानमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं.५ ककरमारी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीया केवादेवी चौधरी रहेकी छन् । बुधबार राती करिब ७ बजे बिराटचौक घिनाघाट सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को ३७ प ६३४१ नम्बरको मोटरस�. . .


पीएलओले आईपीओ निष्काशन गर्ने

विराटनगर । लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपालको ठूलो र पुरानो कम्पनी पीएलओले आफ्नो बजार अन्तराष्ट्रियस्तरमा विस्तार गर्ने योजनासहित आईपीओ जारी गर्ने तयारी गरेको हो । पीएलओ ग्रुपका कार्यकारी निर्देशक आकाश दुलालले आगा. . .


ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ,६ जना घाईते

ओखलढुङ्गा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । बुधबार बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को डबल क�. . .


विराटनगरमा एमाले अध्यक्ष केपी ओपी : २०७८ षड्यन्त्रकारी सफल भएको वर्ष, २०७९ मा एमाले सफल

विराटनगर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७८ साल देशलाई अफ्ठ्यारोमा पार्ने षड्यन्त्रकारीहरुको वर्षको भएको बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटिले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक�. . .


झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जेलिङका २४ बर्षीय नन्दन बर्मन रहेका छन । मंगलबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटि. . .


भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ स्थित भोजपुर-मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार राती करिब १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रय. . .


पाँचथरमा आजदेखि चौँरी महोत्सव

पाँचथर । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महो�. . .


पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने क. . .


झापाका १३ विद्यालयमा संरचना निर्माण

बनियानी । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु.एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ । ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सं�. . .


झापामा भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु.२० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरे�. . .


इटहरीमा पाठेघरको क्यान्सर सचेतना गराउने ४२ अभियानकर्मीलाई अभिमुखीकरण

इटहरी । सुनसरीको इटहरीमा पाठेघरको क्यासर सम्बन्धी जनचेतना जगाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम भएको छ । कल्प नामक समुहले सुरु गरेको क्याम्पीयन सी-क्याप कार्यक्रम अन्तर्गत महिलाको पाठेघरमा हुने क्यान्सरको बिषयमा क्यापिएँन सी-क्यापका ४२ अभियानकर्मीहरु सगँ अभिमुखीकरण सम्पन्न भएको हो । आइतबार इटह. . .


मोरङको धनपालथानमा एमालेबाट अध्यक्षमा मुसहरु मण्डलको नाम सिफारिस

विराटनगर चैत्र २९ , मोरङको धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले अध्यक्षको नाम सिफारिस गरेको छ ।  धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ । उनी धनपालथान गाउँपालिका गएको चुनावमा पनि उम्मेद्‍वार थिए । उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका �. . .