इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एसजी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिका�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ जुलबीचौकका मणीकुमार तामाङलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत चैत ३० गते देवीप्रसाद तामाङ र अर्का मानबहादुर तामाङबीच जग्गाको विषयमा झगडा हुँदा मणीले मानबहादुरलाई चिर्पट प्रहार गरि घाइते बनाएका थिए । उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्र. . .
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित लिखु खोलामा डुबी बालिकाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब ३ बजे चम्पादेबी-२ का भोज बहादुर मगरको ९ बर्षीया छोरी अन्जुली मगर घर नजिकै रहेको लिखु खोलामा साथीहरु सँग नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको हो । घटना बारेमा इलाका प्रहरी कार्यालय बर�. . .
विराटनगर । कागजलगायतका आवश्यक वस्तुमा अत्याधिक मूल्यबृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य बृद्धि हुँदै गएपछि विराटनगरका मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालयका पुस्तक छ�. . .
सोलुखम्बु । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस भएको छ । एमालेको स्थानीय पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो । विराटनगरमा रहेर पत्रकारिता गरेका राई पछिल्लो पाँचवर्षदेखि गृहजिल्ला स्थान्तरण भएर पार. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्�. . .
विराटनगर । सुनसरीको धरान –४ देविथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घट्नास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन्। लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नं को बसले ठक्कर दिदा ट. . .
विराटनगर । मोरङको बेलबारीमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि तीन वटा वडामा सर्वसम्मत उमेदवार चयन गरेको छ । बेलबारी वडा नम्बर ३ मा वर्तमान वडा अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका योगेन्द्र सुवेदी दोहरीने भएका छन् भने बेलबारी वडा नम्बर २ मा कृष्ण गुरुङ र वडा नम्बर ४ मा सुजित . . .
विराटनगर । नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैशाख ९ गतेसम्म सबै पालिकाका प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतले सिफारिस गरिसक्ने बताउनु भएको छ । विराटनगरमा शुक्रबार पत्रकारसँग भेटघाट आयोजना गरेर नेता कार्कीले एमालेले उमेद्वारमध्�. . .
विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिरुवा पर्वको शुभकामना दिनु भएको छ । तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको सुखद अवसरमा मुख्यमन्त्री राईले शुभकामना सन्देश व्यक्त गर्नु भएको हो । नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपम�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरा स्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । . . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँवर्ष २०७९ सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँवर्ष थप सुखद र उपलब्धीमूलक बन्न सकोस् भनी कामना गर्नु भएको छ । . . .