पुर्व

म्यादी प्रहरीमा जागिर खान विराटनगरको शहिद रङ्गशालामा जनसागर (फोटो फिचर )

प्रेम देवान विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित दिन आएका युवाहरुले जमातले शहिद रङ्गशालामा अन्य दिन भन्दा फरक किसिमको दृष्य देखिएको थियो । स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट ग�. . .


झापामा बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अ. . .


इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आइतबारदेखि सुरु हुने

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आइतबारदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे स. . .


एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेलमा

विराटनगर चैत्र १९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेलमा कार्यक्रममा सहभागी हुन गएका छन् । नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । नेकपा एमालेले अहिले निर्वाचनलाई लक्षित गर्दै बिभिन्न कार्यक्�. . .


विराटनगरमा एक चिकित्सक मृत अवस्थामा फेला

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् । सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् । नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् । घटनास्थल विराटनगर-४ मा प्. . .


इलाममा रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु

इलाम । रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्�. . .


तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भागलिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई विदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्द�. . .


इटहरी वडा १९ को वडा कार्यालय नवनिर्मित भवन उदघाटन

विराटनगर । इटहरी वडा नम्वर १९ को वडा कार्यालय भवन उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नवनिर्मित दुईतले भवन उदघाटन गर्नुभयो । उहाँले आफूहरुको कार्यकालमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य काम भएको वताउनुभयो । उहाँले आफू जनप्रतिनिधिका रुपमा जस्तो आएको त्यस्तै फर�. . .


मन्त्री आलेले भने-विराटनगर विमानस्थल विस्तारका लागि मुआब्जा दिन सकिदैन

विराटनटर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको मुआब्जा दिन नसकिने बताउनु भएको छ । विराटनगरमा शुक्रबार मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्न आउनु भएका मन्त्री आलेले १८ अर्ब खर्चेर जग्गा मुआब्जा दिन नसकिने बताउनु भएको हो । �. . .


मुख्य पार्टीका स्थानीय नेता भन्छन्-विराटनगरमा चुनावी तालमेल हुँदैन

विराटनगर । सरकारमा आवद्ध सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने छलफल गरिरहँदा विराटनगरमा भने प्रमुख दुईवटा पार्टीले यसको विपक्षमा उभिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले तालमेल गरेर अगाडी बढ्ने निणर्य नै गरिसकेको अवस्थामा विराटनगरमा त्यस्तो गर्न नसकिने बताइएको ह�. . .


किराँत सभ्यतालाई ओझेलमा पार्न कोसी सभ्यताको चर्चा : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण विषयमा कोसी सभ्यताको विषय तर्कसंगत नभएको बताउनु भएको । प्रदेशको नामाकरणको बहस भईरहेको बेला किरात सभ्यतालाई ओझेलमा पार्न कोसी सभ्यताको कुरा उठाउनु जायज नहुने मुख्यमन्त्री राईको भनाई थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्र. . .


झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर ।झापाको मेचीनगर नगरपालिका-६ र मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ �. . .