विराटनगर । टीभीएस रेडर, सप्तरंग–३’ हुने सातै प्रदेशमा हुने भएको छ । टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्ने योजनासहित कार्यक्रम हुन लागेको हो। ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कलामार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइएको �. . .
इलाम । पछिल्लो समय किवी फलबाट राम्रो आम्दानी हुनथालेपछि पूर्वी पहाडका किसानले किवी खेतीलाई निकै महत्व दिन थालेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गालगायतका पहाडी जिल्लाको हावापानीमा उपयुक्त देखिएको किवीबाट बर्सेनि राम्रो आम्दानी हुन थालेको किसानहरू बताउँछन् । गत वर्ष राम्रो उत्पादन भ. . .
झापा । झापाको मेची नगरपालिका वडा ६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका वडा १ बस्ने ३० बर्षिय रमेश डि.सि. रहेका छन् । मंगलबार बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो. . .
विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मंगलबार दिउँसो ३ बजे सुनसरीको कोशी गाँउपालिका वडा २ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव . . .
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मोरङबाट सभापतिसहित ९ जना केन्द्रीय समितिमा आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये सभापति, उपसभापति र महामन्त्री विराटनगरकै छन् । संस्थापन इतर पक्षका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला परिवारबाटै सुजता को�. . .
विराटनगर । मेची–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा– काँकडभिट्टा रेलवे विस्तार आयोजना अन्तर्गत ‘राइट अफ वे’ निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलवे आयोजना निर्माण क्षेत्रका स्थानीयवासीको ७५० बिघाहा दर्तावाला जग्गाको मुआब्जा मूल्यां. . .
विराटनगर । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक शनिबार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । ३२५ ए वान डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न सामाजिक कामका योजनाहरुलाई थप परिस्कृत गरि निरन्तरता दिने निर्णय गरेको छ । बैठकबाट वि. . .
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकावडा ३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा उर्लाबारीवडा ३ बस्ने २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् । आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी ट�. . .
विराटनगर । बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका वडा १२ बस्ने ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी का�. . .
विराटनगर । आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रद�. . .
झापा । झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका वडा १ बस्ने २१ बर्षिय आशिष सुब्बा, सुर्योदय वडा ८ बस्ने २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका वडा ३ बिर्ताबजार बस्ने २६ बर्षिय रंजित राजवंशी रहेका छन् । झापा जिल्ला. . .
झापा । झापा मेचीनगर नगरपालिका वडा ६ स्थित मेचीपुलमा लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत फ्रोजपुर बस्ने २५ बर्षिय केयर सिंह र भारत मौगा बस्ने २५ बर्षिय सुखजित सिंह रहेका छन् । सोमबार बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु�. . .