पुर्व

फोनिज मोरङमा पुरानै समिति अध्यक्षमा पुन सुब्बा र सचिवमा श्रेष्ठ

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा पुनः दिनेश लिम्बू निर्वाचित भएका छ्न् । मोरङको कानेपोखरीमा भएको पाचौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि लिम्बू निर्बिरोध निर्वाचित भएका हुन्। लिम्बू २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका . . .


फोनिज मोरङद्धारा ३ पूर्व अध्यक्षलाई सम्मान,कानेपोखरीबारे अध्ययन तथा अवलोकन

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको पाँचौ जिल्ला अधिवेशनको अवसरमा फोनिजका तीन जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । आइतबार कानेपोखरी–७, स्थित कानेपोखरीको नलिन होटलमा भएको अधिवेशनको क्रममा फोनिज मोरङको प्रथम जिल्ला अध्यक्ष हाल फोनिज १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्मेली �. . .


श्याम सुन्दर पौडेलले दिए जेसिजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेद्बारी

प्रदेश नम्बर एकका युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलनले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिए पश्चात् आफ्नो निर्वाचन केन्द्रित अभियान लाई तिब्र पारेर हाल उमेद्वार प्रशिक्षण कार्यक्रममा पोखरा पुगेका छन । हाल आफ्नो उम्मेद्बारीको प्रबर्द्धन गर्दै देश दौडाहामा रहेका पौडेलले जेसिजको. . .


ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका वडा ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका वडा ६ बस्ने २६ बर्षिय राजु राजवंशी रहेका छन् । सोमबार बिहान १०:३० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक�. . .


ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ईलाम । ईलामको माईजोगमाई गाँउपालिका वडा ४ गैरीगाउँ स्थितमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५४ बर्षिय पुर्ण बहादुर घले रहेका छन् । सोमबार बेलुका ६ बजे पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार रहेका घले लडेर डालाले किच्दा घटनास्थलमै मृत्यु भएको हो। घटना पश्चात �. . .


‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ । ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल. . .


समाजवादी विद्यार्थी युनियन प्रदेश १ को समायोजन : असन्तुष्ट समुहले गठन गरे छुट्टै प्रदेश कमिटी

विराटनगर । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनबाट असन्तुष्ट समुहले विद्यार्थी युनियनको छुट्टै प्रदेश कमिटी गठन गरेका छन् । समायोजन प्रक्रिया चित्तबुझ्दो नभएको भन्दै पुर्व फोरमका विद्यार्थीहरुले छुट्टै प्रदेश कमिटी गठन गरेका हुन् । आईतबार इटहरीको हलगडास्थित जसपाक�. . .


गोपी अछामी माओवादी केन्द्र राष्ट्रियसभा प्रमुख सचेतक

विराटनगर । नेकपा माओवादी केन्द्रले गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतक र सचिवको जिम्मेवारी तोकेको हो । बैठकले २१ स. . .


लागु औषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा सोमबार दिउँसो २:३०बजे विराटनगर महानगरपालिका वडा १६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका वडा ४ बस्ने २२ बर्षिय सन्तोष भुज. . .


स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी ।स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उप-महानगरपालिका वडा ६ बस्ने ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् । आइतबार बिहान १०:१५बजे पथरीशनिश्चरे नगरपालिका वडा २ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १-०२-०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्. . .


रुखबाट लडेर महिलाको मृत्यु

रतुवामाई । रुखबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका वडा १० सोमबारे की ७३ बर्षीया डम्बर कुमारी दाहाल हुन् । आइतबार दिँउसो २:३० बजे रतुवामाई वडा १० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्�. . .


६ जना जुवाडे पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा ५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका वडा ५ बस्ने ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका वडा १ बस्ने ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका वडा ५ बस्ने ५८ बर�. . .