पुर्व

मुक्ति कृषि सहकारीको ६ लाख लगानी, २ लाख नाफा

विराटनगर । मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन पारि�. . .


धार्मिक स्थलका नामका वर्षौदेखि अतिक्रमण भईरहेका मोरङको चारकोसे वन

विराटनगर । प्रदेश र स्थानीय सरकारले राष्ट्रिय वन अतिक्रमण हुन नदिने नीति बनाएको भएपनि मोरङमा धार्मिक स्थलका नाममा वन अतिक्रमण हुने क्रम थामिएको छैन । पूर्व–पश्चिम राजमार्ग आसपासका वन क्षेत्र बर्षौदेखि विभिन्न बहानामा अतिक्रमण हुँदै आएका छन् । मोरङको चारकोसे वन सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दि�. . .


प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका वडा ४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन । बिहिबार दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहर. . .


ईटहरीको कंचनजंगा लाउन्जमा अलमोडाले प्रस्तुती दिने

इटहरी । अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने हुने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ गीतको सृजना गरि पस्कन सफल स्रष्टा गायक उप्रेती हुन। पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षलाई समेत विशेष रुपमा मनाउने परम्परा सुरु भएको �. . .


बरगाछीमा मेलमिलाप दिवस

विराटनगर । नेपाली काँग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता हरि कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ने. . .


नेकपा एस निकट अनेम संघ सुनसरी अध्यक्षमा माया चयन

इनरुवा । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन । इनरुवा बिहिवार भएको बृहत महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह–सचिव प. . .


सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा ८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा ३ बस्ने २० बर्षिय मंगल सिंह राई रहेका छन् । मंगलबार राती करिब ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाब�. . .


इटहरीको नेकपा एस अभियान : महिना दिनभित्र ५ हजार महिलालाई संगठित गर्ने लक्ष्य

इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले संगठन निमार्णको क्रममा महिला–महिलामा नेकपा एस अभियान मार्फत संगठन विस्तार थालेको छ । पुर्वक्षेत्रको व्यस्त शहरका रुपमा विकसित हुँदै गएको इटहरीमा नेकपा एसले एक सातादेखि न्युनतम ५ हजार महिलालाई संगठित गर्न महिला–महिलामा नेकपा एस अभियान सञ्चालनमा ल�. . .


इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

इलाम । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपाल�. . .


मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

झापा । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु. . .


ट्रयाक्टर चालकको मृत्यु

झापा । झापाको झापा गाउँपालिका वडा ४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालक झापा गाउँपालिका वडा ४ बस्ने २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको �. . .


प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो ।. . .