विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताउनुभएको छ । उहाँले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उहाँले सो कुरा बताउनु. . .
विराटनगर । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी–व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्ने भएको छ । संक्रमित भई अस्पतालमा भर्ना गरिनुपर्ने, अक्सिजन आवश्यक पर्दा सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको हो । विराटनगरमा मुख्य टिमले �. . .
धनकुटा । धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार�. . .
धरान । सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट एकसय केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा सोमबार राती एकसय केजी गाँजा फे�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले एक कार्यक्रम आयोजना गरि आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा स्थान�. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको वि�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले ६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । बैठकले स्था�. . .
विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटनविरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ । कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो । नेपाली कांग्रेस . . .
सङ्खुवासभा सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्र. . .
विराटनगर । कोरोना संक्रमणबाट मोरङमा आज मृत्यु हुनेको संख्या ११ जनाको मृत्यु पुगेको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना तथा वीपीम�. . .
बिराटनगर आकृति रानी फुयल यस कोभिड महामारीका समयमा बिराटनगर रानी स्थित तालिम केन्द्र युवा कोभिड-१९ एक्सन टिमले गरिब तथा बिपन्न समुदायका व्यक्तिहरुलाई चामल ,नुन ,तेल आलु जस्ता अत्यावश्यकक खाद्यान्न सामग्रीहरु वितरण गर्ने अभियान सुरु गरेको छ। भारतको जोगबनीसंग सिमा नाका जोडिएको रानी आसपासका क�. . .