विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । �. . .
विराटनगर । कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक विस्तारको कार्य भने रोकिएको छैन । प्रदेश सरकार गौरव आयोजनामा समेटिएको योजनाको काम केहि समस्याका बाबजुद पनि निर्माणलाई निरन्तरता दिइएको हो । जम्मा दुरी २२.१५९ किलोमिटरमध्ये एक अर्�. . .
रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋष�. . .
हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक य�. . .
विराटनगर । प्रदेश १ मा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरम�. . .
विराटनगर । मोरङका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । बिहीबार ४ महिला र ६ जना पुरुषको मृत्यु भईसकेको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २–२ जना, कोशीकै कोभिड–१९. . .
कोरोना भाइरस सङ्क्रमण भई उपचाररत पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले �. . .
कानेपोखरी । मोरङ कानेपोखरीका विभिन्न राजनीतिक दलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराती गरेको संसद विघटन विरुद्धमा मोर्चाबन्दी सुरु गरेका छन् । कानेपोखरी गाउँपालिका नेपाली कांग्रेसको कार्यालय बयरबनमा बसेको नेपाली कांग्रेस, नेकपा माओ. . .
यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । . . .
विराटनगर । निजी क्षेत्रलाई कोभिड विरुद्धको भ्याक्सिन आयात गर्न दिनुपर्ने मागलाई पूर्वका उद्योगीले पुनः दोहो¥याएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले भ्याक्सिनको सहज आपूर्तिका लागि निजी क्षेत्रलाई सहभागी गराउन माग गरेका हुन् । यस अगाडी गत बैशाख २५ गते पूर्वका उद्योगी–वयवसा�. . .
विराटनगर । पछिल्लो २४ घण्टायता प्रदेश १ मा कोरोना संक्रमणका कारण ५ महिला र ५ पुरुष गरी १० जनाको मृत्यु भएको छ । मंगलबार ९ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको थियो । हिंजोको तुलनामा आज मृतकको संख्या आधाभन्दा कम भएको हो । यो तथ्यांकसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३६ महिल. . .
विराटनगर । संकटलाई दाउ मानेर उत्पादक र डिलरले नै ज्वरोको औषधी सिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चाको मूल्य बृद्धि भएको भन्दै तयारी वस्तु उत्पादनमा कटौती गरिएको उत्पादकले जनाउ दिएपछि थोक बिक्रेताले प्रदेश १ मा सिटामोल अभाव सिर्जना गरेका हुन् । एकसातादेखि विराटनगरमा सिटामोल अभावको हल्ल�. . .