विराटनगर कोरोना महामारीका समयमा विराटनगरका समाजसेवी केदारमल तोदिले हिजो आफ्ना वडाका १ सय ५० गरिब तथा विपन्न परिवारलाई राहत स्वरुप प्रत्येक परिवारलाई १५ केजी चामलको बोरा वितरण गरेका छन्। आवर विराटनगरसंग कुरा गर्दै समाजसेवी एवम् केदारमल तोदि भवनका संचालक भन्छन्,' आफुले यसअघि पनि विराटनगर वडा नम्. . .
विराटनगर । कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अगाडी बढाएको छ । अस्पतालको आईसीयूमा १३ दिनसम्म भर्ना गरिएका एक संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तला�. . .
प्रेम देवान विराटनगर । सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवको दुई दिन अगाडी बिहीबार बिहान ५ बजे उपचारको क्रममा विराटनगरको एक अस्पतालमा मृत्युभयो । जेठ ९ गतेदेखि उपचाररतः उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा मृत्यु भएको थियो । मृत्युपछि आाफन्तले अन्तिम दाहसं�. . .
विराटनगर । प्रदेश १ माआज १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रम. . .
मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले स्थानीय ३५ बर्षीय नारायण. . .
विराटनगर । जग्गा यकिनमा ‘बिचौलिया’ हावी हुँदा मोरङको सुनवर्षी नगरपालिकाले अस्पताल निर्माणको योजना गुमाएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक पालिकामा अस्पताल निर्माणका लागि बिनियोजन गर्ने १८ करोड रुपैँया रकम सुनवर्षीमा भने जग्गा यकिन गर्न भएको अलमलमै चालु आर्थिक वर्ष कार्यन्वयनमा आउन नसकेको हो �. . .
चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो । वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्�. . .
विराटनगर । विराटनगर नजिकै मोरङको कटहरी मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्तको आईपिओ खुल्ने भएको छ । जीवन विकास लघुवित्तको आईपिओ असार १३ गतेदेखि खुल्ने भएको हो। आईपिओको प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा धेरै भएकोले यस आइपिओ लगानीकर्ताको नजरमा पर्ने स्पष्ट देखिन्छ । कम्पनीको आइपिओमा असार १. . .
विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँ अघिदेखि स्थानीय किसानले भोगचलन गर्दै आएका छन् । जग्गा भोगचलन गर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाको हात्तीको आक्रमण बाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न गएको बेलामा उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको हो । हात्तीको आक्रमण बाट घाइते भएका मनोहर को उपचा�. . .
विराटनगर कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पुर्वाञ्चल विश्व विद्यालय बिज्ञान तथा प्रबिधि केन्द्रिय क्याम्पस (पुसेट) इकाइ समिती वडा नम्बर ३ सभापति पाश्चर घिमिरे र नेपाल बिद्यार्थी संघ इष्टर्न कलेज अफ इन्जिनियरिंग इकाई समिति वडा नम्बर दुईका सभापती मिलन श्रेष्ठले संयुक्त हस्ताक�. . .
विराटनगर । नेपालको अग्रणी अनलाइन बजार दराजले थप तीन प्रमुख नेपाली बैंकसँगको साझेदारीमा पुनः बैंकडेज अफर घोषणा गरेको छ । माछापुच्छेबैंक, मेगाबैंक र हिमालयन बैंकसँग साझेदारी गरि आगामी १७ जुनदेखि बैंकडेजअफर पुनःसुरु गर्ने घोषणा गरेको हो । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्री–पेमेन्ट गरेमा १५ प्रशित र . . .