विराटनगर । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनु भएको हो । नेकपा �. . .
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार मन्त्री आङ्बोलाई पदमुक्त गरिएको हो । आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन् । मन्त्�. . .
विराटनगर । प्रदेश १ मा शनिबार १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । योसँगै प्रदेश १ मा २६ हजार ८४९ जना संक्रमणमुक्त भएका हुन् । शनिबार प्रदेश १ मा १३ जना मात्रै कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामा. . .
मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईला�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई विराटनगरसँग जोड्ने सडकको कालोपत्रे सुरु गरिएको छ । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई शहरसँग जोड्ने नयाँ सडकको कालोपत्रे सुरु गरिएको हो । ग्रामथान १ को मिलनचौक–लखन्तरी–गिधनिया–धोयि�. . .
विराटनगर । प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र झापाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका २५३ जना नागरिकको उद्धारपछि संरक्षण सुरु गरिएको छ । सडक सहयोगापेक्षी मानवहरुको राष्ट्रिय उद्धार (मेची–महाकाली) कार्यक्रम अन्तर्गत गत पुस ७ गतेदेखि सुरु गरिएको अभियानका क्रममा १९ जना बालबालिकासहित २५३ ना�. . .
विराटनगर । मोरङको रंगेली ८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । विआर ३८ एन०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबा�. . .
टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्क�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७१० पुगेको छ । प्रदेश १ मा आज ४० जना संक्रमित थपिएका छन् । झापामा १२, �. . .
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको �. . .
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को शनिबार हुन लागेको निर्वाचन उच्च अदालत विराटनगरको निषेधाज्ञायुक्त परमादेशका कारण रोकिएको छ । निर्वाचनको तयारी पूरा भएर पहाडी जिल्लाका प्रतिनिधि आईसकेपछि अदालतले महासंघका नाममा शुक्रबार निषेधाज्ञायुक्त परमादेश जारी गरेसँगै निर्वाचन स्थगित �. . .
विराटनगर । इटहरी प्रहरीले पाँचलाख बढी मूल्यको अवैध सुर्तीजन्य वस्तुसहित चारजना व्यक्ति र एउटा मिनिट्रक नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका–५ कलङ्की मोडबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक लोड गरिएको सुर्ती फेला पारिएपछि अवैध चोरी पैठारीमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले �. . .