पुर्व

रंगेली–७ को मरिया खोलाको पुल निर्माणमा ठेकेदार कम्पनिको ढिलासुस्ती

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित भोटुवाबु चोक हुँदै दोहमना रोडमा पर्ने मरिया खोलाको पुल सम्पन्न हुनुपर्ने समयमा निर्माण सुरु भएको छ । सम्झौता भएको सात महिनापछि मात्रै ठेकेदार कम्पनिले विभिन्न बहाना देखाउँदै गत फागुनदेखि निर्माण सुरु गरेको हो । पीहु एण्ड राज कन्सट्रक्शन प्रा.. . .


गेटवेल अस्पताल विराटनगरद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर विराटनगर ९ रंगेली रोड स्थित गेट वेल अस्पतालले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जीवन अमुल्य छ बचौं र बचाऔ भन्ने मूल उद्देश्यका साथ बिराटनगरमा आयोजना गरिएको उक्त कार्यक्रमबाट २५ पिन्ट रगत संकलन भएको छ। विश्वभर फैलिरहेको कोरोनाको महामारीका विचमा विराटनगरमा बढिरहेको रगतको अभाव. . .


फर्निचर उद्योगमा आगलागी हुदाँ रु ५० लाख बढीको क्षति

खोटाङकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा  रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा �. . .


आगोलागीबाट लाखौको क्षती

विराटनगर । खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्दोगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६. . .


करेन्ट लागी १ जनाको मृत्यु

उदयपुर । उदयपुर कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएक�. . .


विराटनगरमा ११ सहित प्रदेशमा २५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ११, सुनसरीको इनरु�. . .


थ्रेसरबाट आगोलागी हुँँदा २० लाख बराबरको क्षती

इटहरी । सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षेती भएको छ । आज दिउसो साढे ११ बजे सोमनलाल माझीको घर आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्�. . .


इँटाको पर्खालको विकल्प खोज्दै “इको फ्याब”

विराटनगरको विभिन्न चौक तथा क्षेत्रमा राखिएका सेता पर्खालहरुलाई ध्यान दिनु भएको छ ? ति सेता पर्खालहरु प्रि स्ट्रेस टेक्नोलोजी प्रयोग गरी कंक्रिटका प्यानलहरुबाट निर्माण भएका हुन् । र पछिल्लो समय यसै प्रविधिको कंक्रिटका वाल र प्यानलहरु आम मानिसको रोजाईमा पर्दै गएको छ । नेपालकै पहिलो प्रि स्ट्रेस टेक्�. . .


विराटनगरमा संक्रमितको मृत्यु भएपछि मात्रै उपचार तयारीमा प्रदेश सरकारको ध्यान

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पलतामा उपचारका लागि भर्ना गरिएका ९२ वर्षीय खड्गबहादुर सेढाँईमा कोरोना संक्रमण पुष्टि भएपछि चैत २५ गते कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । झापा दमक–९ का सेढाँईको सोमबार उपचारकै क्रममा मृत्यु भएको छ । नोबेलमा सेढाँईलाई कोशीमा रेफर ग. . .


बाँस झ्याँङमा लागेको आगोमा जलेर बृद्धाको मृत्यु

तेह्रथुम । तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । आज बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र �. . .


करेन्ट लागी मृत्यु

विराटननगर । मोरङ सुन्दरहरैचा ७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।. . .


मोटरसाईकल दुर्घटनामा परी लिम्बुको मृत्यु

विराटनगर । मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गएराती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बुको मृत्यु भएको हो । दुर्घटनापछि उनी गम्भिर घाईते थिए । चालक लिम्बुको बिराट अस्पत�. . .