पुर्व

छुरा प्रहार गरि हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

विराटनगर । मोरङ लेटाङ–३ त्रिशुली चोकस्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या गरिएको छ । पुरानो रिसईबीका कारण उनलाई स्थानीय तीनजनाले शुक्रबार राती हत्या गरेर फरार भएका हुन् । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन�. . .


औद्योगिक–व्यापारिक प्रतिष्ठानमा अक्सिजनका सिलिन्डर खोज्दै प्रहरी, नौ जिल्लाबाट ७९५ सिलिन्डर संकलन

विराटनगर । औद्योगिक तथा व्यवसायीक प्रयोजनका लागि खपत भईरहेका अक्सिजनका सिलिन्डर खोज्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले उद्योग अनुसार कति सिलिन्डर खपत भईरहेका छन् भन्ने यकिन अभिलेखसहित संकलनको काम थालेको हो । प्रदेशभरका विभिन्न जिल्लाबाट प्रहरीले ७९५ अक्सिजन सिलिन्डर संकलन गरिसकेको छ । प्रद. . .


विराटनगरमा ३०५ जनासहित प्रदेश १ मा ५९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनप�. . .


प्रदेशका चार अस्पतालमा दशजनाको मृत्यु

विराटनगर । मोरङका विभिन्न तीनवटा अस्पतालमा र वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका १० जना कोरोना भाइरस सङ्क्रमित नागरिकको मृत्यु भएको छ । उनीहरुको मृत्यु शुक्रबारसाँझदेखि आज दिउँसोसम्ममा भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, नोबेल शिक्षण अस्पतालमा चारजना तथा मोरङको �. . .


भर्‍याङबाट लडेर मृत्यु

पाँचथर । पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ । आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि शुक्रबार राती १ बजे घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहर�. . .


ताप्लेजुङ अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनग�. . .


प्रदेश १ मा ७५१ जना संक्रमित थपिए, विराटनगरमा २४५ जना

विराटनगर । प्रदेश १ मा आज ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ पु�. . .


संक्रमितको जीवन जोगाउन भरपर्दो छैन प्लाज्मा थेरापी र रेम्डिसिभर इन्जेसक्न

विराटनगर । नेपाल मेडिकल काउन्सिलले बैशाख २९ गते एउटा अपिल जारी गर्दै भनेको छ–कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपदैन । किन की विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको आधिकारिक निकायले समेत प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेक�. . .


सातै प्रदेशमा कोभिड बिशेष नर्स समूह ,सम्पर्क नम्बरसहित

विराटनगर आकृति रानी फुयल कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित. . .


सामाजिक विकासमन्त्री राईको पहलमा खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध

खोटाङ प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्या लगायतका स्वास्थ्य सामग्री उपलब्ध ग�. . .


निषेधाज्ञामा उपभोग्य वस्तु महङ्गियो

ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञ�. . .


झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा ल�. . .