पुर्व

तिहार विशेष मौसम बुलेटिन, झरी पर्ने देखिँदैन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पह�. . .


किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्�. . .


मोरङमा दुई जना मृत फेला

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा बुधबार बिहान अन्दाजी ५० वर्षीय एक पुरुष मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । स्थानीयका अनुसार ती व्यक्ति केही समयदेखि विराटनगर बज. . .


पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बता�. . .


तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै

बबिता राई/रासस तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उहाँ रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्नुहुन्छ । दश रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आ�. . .


विराटनगर भन्सार कार्यालय परिसरमा ट्राफिक प्रमुख कै अगाडि हेलमेट विना सररर…

प्रेम देवान विराटनगर । विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकी भन्सार कार्यालय परिसरमा अधिकास कर्मचारी तथा भन्सार एजेन्ट संघका प्रतिनिधीहरु विना हेलमेट लगाएर सवारी साधन चलाउने गरेको भेटिने गरेका छन् । उनीहरु भन्सार कार्यालयका भित्री सडकहरुमा तिव्र रुपमा विना हेलमेट सवारी साधान चलाउने गरेका हु�. . .


खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् । माझकिरात भ�. . .


‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

बनियानी (झापा) । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्�. . .


सञ्जयकुमार सरदार : हिजो मजदुर, आज उद्यमी (भिडियोसहित)

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ का सञ्जयकुमार सरदारको बाल्यकाल कष्टकर रुपमा वित्यो, दुई छाक जुटाउन मुस्किल भएपछि उनले सानै उमेरबाट मजदुरी गरे । स्कुल पढ्दापढ्दै घर बनाउने निर्माण काममा खटिए, सञ्जयले पाएको हाजिराले घर चलाउन सहज भयो। लेबर मजदुरी गर्दैगर्दा उनी काम सिकेर मिस्त्री बने । गरिबीक. . .


ड्रागनखेतीमा जमेका लाहुरे

सङ्गीता राई / रासस धरान (सुनसरी) । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उहाँले सोच्नु पनि भए. . .


तिहार नआउँदै सयपत्री फूलको अग्रीम माग

झापा । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेकोे छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो । विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनम�. . .


अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व�. . .