पुर्व

पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा मकै पोलेरै जीविको पार्जन

बेलबारी (मोरङ) । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा �. . .


सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क�. . .


इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा डिस्पोज, अरु ठाँउमा पनि खोज्दै नेपाली सेना

विराटनगर । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज विहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । उपमहानगर अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा अज्ञात समुहले शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए । शांस्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली �. . .


इटहरीमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडिको घुम्ती पसल र बुढीखोला पुलमा शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उपमहानगरपालिका अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ। आज बिहान . . .


गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबा�. . .


स्टार्टअप एण्ड भिजन कोशी ह्याकाथन २०८१ को आयोजना हुँदै,सहभागिताका लागि दर्ता खुला

विराटनगर । विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पो २०२५ अन्तर्गत स्टार्टअप एण्ड भिजन कोशी ह्याकाथन २०८१ को आयोजना हुने भएको छ। चेम्बर अफ इन्डस्ट्रीज, मोरङको आयोजनामा माघ ११ गतेदेखि सुरु हुने यो कार्यक्रम एक सातासम्म चल्नेछ। विशेष प्रविधि नवप्रवर्तन ह्याकाथनको रूपमा आयोजना हुन लागेको यस कार्यक�. . .


सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती

भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहँुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् । वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चाल�. . .


खोटाङमा नाबालिकालाई झुक्याएर विवाह गर्दा …

खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प�. . .


सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार

युवराज विष्ट/रासस भोजपुर । देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अ�. . .


अरुण नदीको लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

युवराज विष्ट/रासस भोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो । कोशी प्रदेशका �. . .


चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर�. . .


चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थाल्नुभएकी उहाँले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा �. . .