फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस�. . .
दिलकुमार लिम्बू/रासस फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबार. . .
इनरुवा (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज आगलागी भएको छ । हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो । फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रया�. . .
इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो ।. . .
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा �. . .
किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनु. . .
इन्दु साह विराटनगर । विराटनगर–७ मेनरोडमा रहेको नयाँ जीवन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकले सामान्य रकम बचत गर्ने बचतकर्ताको दुईवर्षदेखि रकम फिर्ता गर्न नगरेको पीडितले गुनासो गरेका छन् । सहकारीको बचत फिर्ता लिएर चाडपर्व मनाउने योजना बनाएका उनीहरुले यो दशैंमा पनि फिर्ता नपाएको गुनासो गरेका हु. . .
झापा । आगजनी गरिएको ट्रकका चालकको मृत्यु भएपछि बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्धामा कानुनी कारबाही अगाडि बढाइएको छ । उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगाडि बढाई अनुसन्धान भइरहेको �. . .
विराटनगर । कोशी प्रदेश सरकारको विकास योजना कार्यन्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय बेरुजुले थिचिएको छ । पूर्वाधार निर्माणको काम गर्नुपर्ने मन्त्रालयमा चरण–चरणका सरकारले भित्र्याएका बेथितीका कारण मन्त्रालयमा बेरुजु अत्याधिक बढ्दै गएको हो । कोशी प्रदेश सरकार अन्तर्गत ५ अर्ब ५८ करोड ४ ला�. . .
भोजपुर । हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो । बाढीपहिरोका कारण यहाँ रु चारको करोड बढीको क्षति भएको टेम्केमै�. . .
धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समयअगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उन�. . .
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–९ बाट अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय सुरज गुरुङ रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान–९ स्थित ललित राईको घरमा डेरागरी बस्ने सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा ८ घर भएका ३१ वर्षीय भेडा भन्ने सुरज गु. . .