काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, ज�. . .
संखुवासभा । निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका स्थानीयवासीले एक वर्षसम्म पनि मुआब्जावापत्को रकम पाएका छैनन् । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एस�. . .
ताप्लेजुङ । ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असोज १७ गते बिहान घरायसी वाद बिवादको क्रममा ५५ वर्षीय श्याम ओख्रावु लिम्बूलाई उनकै छोरा सुमन ओख्रावु लिम्बूले धारिलो हतियार बाम्फो�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा ५ दुलारीस्थित पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ आउँदै गरेको र इटहरीबाट गछियातर्फ जाँदै गरेको एक आपसमा ठोकिदाँ ३० जना सामान्य घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसा गछियाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७१६ नम्बर र विपरित द�. . .
विराटनगर । सुन्दर हरैंचा ४ दुलारीमा दुईवटा यात्रु वहाक बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । मे१ ख २६२८ नम्बरको झापा बनयिानीबाट धरान चल्ने बस र को १ ख ७२१६ नम्बरको द बुलेट बस एक अर्कामा ठोकिएर सडक साइडमा झरेको हो । घटनाको थप विवरण आउन बाँकी छ । गछिया प्रहरी चौकीका इन्चार्ज भक्त विष्टका अनुसार अहिले. . .
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग संकलन बारे निगरानी गर्न अनुरोध गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन क. . .
सुनसरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम . . .
विराटनगर । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न हुँदा रंगेली नगरपालिकाको अवस्था खस्कँदो थियो । शहरको स्वरुप जीर्ण हुँदै जाँदा मोरङको पुरानो सदरमुकामको चहलपहल नगन्य थियो । काली मन्दिर र सन्सारी माईस्थानको दर्शन गर्न पुग्ने बाहेक खासै कसैको काम पर्दैनथ्यो । निर्वाचित जनप्रतिनिधि आउँदा आ�. . .
ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्। विसं २०८० कात्तिक �. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. काे आयाेजनामा बुधबार खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाकाे प्रङगणमा २३ औ स्थापना दिवसकाे अवसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्र�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित नेपालकै प्रतिष्ठित एवम् शैक्षिक केन्द्रका रूपमा स्थापित सुकुना बहुमुखी क्याम्पसले विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । क्याम्पस सञ्चालक परिषदकाे १८ औ बैठक अन्तर्गत क्याम्पसमा स्थापना गर. . .
खोटाङ । खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्प. . .