पुर्व

कोशी प्रदेशमा लगानी सम्मेलन माघमा हुने

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो। कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो । प्रदेश स�. . .


विराटनगरका तीनसहित मोरङमा दशवटा बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

विराटनगर । सार्वजानिक सवारीमा यात्रा गर्ने यात्रुहरुका लागि चाडपर्वमा सहजीकरणका लागि मोरङका दश स्थानका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक यात्रु सहायता कक्षमा दुईजना ट्राफिक प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि तथा स्वयम् सेवक समेत परिचालन गरेर यात्रुहरुका लागि सहजीकर�. . .


खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । “बाढी तथा पहिरोले जिल्ल�. . .


बाढी पहिरोमा ज्यान गुमाएकालाई कोशी प्रदेश सरकारले राहत दिने

विराटनगर । अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरि�. . .


१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी

काठमाडौं । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ । उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत प्रस्ताव पेश भएका १२ वटा स्थानीय तहका विभिन्न परियोजनाह�. . .


विराटनगर–काठमाण्डौं हवाई भाडा दश हजार, बढी लिएको हैन, सस्तो दरका टिकट बिक्री नगरेको

विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दर�. . .


‘सरकार रवि, रास्वपा, र सहकारीमा केन्द्रीत हुँदा विपत्ति सामना गर्न सकेन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनी�. . .


कोशी ब्यारेजमा हलुका सवारी साधन सञ्चालनमा, पूर्ण यातायात खुल्ने तयारी

विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेपछि कोशी ब्यारेजमा हलुका सवारी साधनहरू सञ्चालनमा आएका छन्। शनिबार दिउँसो ४ बजेदेखि बन्द गरिएको आवागमन आइतबार दिउसोदेखि साइकल, मोटरसाइकल लगायतका हलुका सवारी साधन तथा अत्यावश्यक सेवाका साधनहरूका लागि खुला गरिएको हो। सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक �. . .


कोशीमा जताततै सडक अवरुद्ध, १७ जनाको मृत्यु, आठ जना बेपत्ता

विराटनगर । कोशी प्रदेशमा तीनदिन यताको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानमा १७ जनाले ज्यान गुमाएका छन् । अझैसम्म १३ जना घाइते र ८ जना वेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालयद्वारा सुचनामा उल्लेख छ। प्रहरकिो तथ्यांक अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा �. . .


विराटनगर फर्कदा–फर्कदै छेक्यो रोशी खोलाले

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाण्डौंबाट विराटनगर फर्कदै गरेका धेरै यात्रुहरु बाटोमै रोकिएका छन् । बीपी राजमार्गमा ठुलो क्षति भएपछि काठमाडौँबाट सिन्धुली हुँदै फर्किरहेकाहरु काभ्रे जिल्लाको नेपालथोक आईपुगेर रोकिएका हुन् । पूर्व नेपाल यातायात बस व्यवसाय सेवा प्रा.लि.का अध्यक्�. . .


तमोर नदीमा बालुवाले पुरिएको अवस्थामा दुई महिलाको शव फेला

हिले । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ । शवको पहिचान भने खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भईरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिनदेखि �. . .


सप्तकोशीमा पानीको बहाव घटन थाल्यो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भईरहेको छ । सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्�. . .