पुर्व

खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण

अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले घर नम्बर वितरण शुरु गरेको छ । धरान उपमहानगरपालिकाले खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि करको दायरामा ल्याएको हो । नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहे�. . .


सप्तरीमा एकै परिवारका पाँचजनाको बस दुर्घटनामा परी मृत्यु

राजविराज (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको बस दुर्घटनामा परी मृत्यु भएको छ । दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको शनिबार बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थि�. . .


चट्याङ लागेर एकै परिवारका तीन घाइते

ओखलढुङ्गा, कार्तिक १२ , ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ मा शनिबार परेको चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६५ बर्षिय बुद्धी बहादुर विश्वकर्मा, उनकै बुहारी ३४ बर्षिया कृष्ण लक्ष्मी विश्वकर्मा र नाती १० बर्षिय कुशल विश्वकर्मालाई अपरान्ह ३ बजेतिर परेको चट्याङ लागेको थियो। चट्ङबाट �. . .


तरकारीको बीउ दिएर भोट माग्दै नयाँ शक्ति नेपालका उम्मेदवार !!

खोटाङ, कात्तिक १० गते । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर�. . .


पथरीमा १ लाख बढी नगदसहित २५ जुवाडे पक्राउ

मोरङ, कार्तिक १० , पथरीशनिश्चरे नगरपालिका-६ बस्ने ईश्वर भट्टराईको घरबाट प्रहरीले शुक्रबार १ लाख बढी नगरदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाका आधारमा उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट नगद १ लाख २० हजा�. . .


सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपियो

सल्लेरी, रासस । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए । एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो । �. . .


धरानबाट लागूऔषधसहित दुईजना पक्राउ

सुनसरी, कार्तिक ०८, धरान उप-महानगरपालिका-१५ स्थित निराजन बस्तीबाट प्रहरीले मंगलबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका- १५ बस्ने २४ बर्षिय सागर राई र सोही ठाउँका २८ बर्षिय अनिल राइ रहेका छन्। उनीहरुलाई संघिय प्रहरी ईकाई कार्यालय धरान र अस्थाई प्रहरी प�. . .


सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित

कञ्चनपुर, कात्तिक ८ ।  कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार कात्तिक २ गत�. . .


छठका लागि बजारमा चहलपहल बढ्यो

राजविराज, रासस । आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरे�. . .


भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुर, रासस । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबा. . .


इटहरीमा बसको ठक्करबाट टेम्पो चालककको मृत्यु

सुनसरी, कार्तिक ०७, सुनरीको इटहरी उप-महानगरपालिका ४ स्थित हलगडामा काठमाण्डौबाट धरान जाँदै गरेको को ७ ख ५७०५ बसले दिउँसो १ बजेतिर को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा टेम्पोका चालक धरान-८ बस्ने ३५ बर्षिय अमित तामाङ रहेका छन्। गम्भिर घाइते उनको विपी कोइराला �. . .


श्रीमानको कुटाइबाट श्रीमती गम्भिर घाइते

उदयपुर, कार्तिक ०७. उदयपुरको ताप्लि गाउँपालिका- ४ खोलागाउँ बस्ने ३२ बर्षिया ज्ञान कुमारी मगर सोमबार आफ्नै श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी छिन्। उनलाई ३४ बर्षिय श्रीमान झम्प बहादुर मगरले घरायसी विवाद हुँदा दिउँसो २ बजेतिर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते ज्ञान कुमारीलाई उपचारकोलागी व�. . .