पुर्व

सिरहाको धनगढीमाई नगरपालिकामा डुबेर बालकको ज्यान गयो

सिरहाको धनगढीमाई नगरपालिका-२ स्थित भवानिपुरमा शनिबार दिउँसो पानीमा डुबेर एक बालकको ज्यान गएको छ। सोही नगरपालिका बस्ने मोहमद रहमानको ३ बर्षिय छोरा मोहमद अमिरको खेल्ने क्रममा कलको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो । घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धनगढीबाट टोली खट�. . .


रंगेलीमा मोटरसाईकल दुर्घटना, म्यादी प्रहरी घाईते

मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोलामा शुक्रबार राती मोटरसाईकल सुर्घटनामा परी एक जना म्यादी प्रहरी घाईते भएका छन् । बिराटनगर रंगेली सडक खण्ड अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २० प ३८२० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । डिउटी सकेर घरतर्फ जाने क्रममा सोही नगरपाल�. . .


मोरङको सुन्दरहरैचा नगरपालिकामा छुरा प्रहारबाट एक घाईते

मोरङको सुन्दरहरैचा नगरपालिका ४ मा शुक्रबार राती छुरा प्रहारबाट एक जना घाईते भएका छन् । छुरा प्रहारबाट सोही नगरपालिका बस्ने २० बर्षिय ज्ञानदिप लिम्बु घाईते भएको प्रहरी चौकी गछियाले जनाएको छ । उनलाई सामान्य बादबिवाद हुँदा सोही स्थान बस्ने जिकेश चौधरी, भबिन्द्र मगर, सुमन लिम्बुको समुहले छुरा प्रहार गर�. . .


धनकुटामा जन्ती बोकेको बोलेरो दुर्घटना ५ घाईते

कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित रुद्रबारीमा शनिबार बिहान जन्ती बोकेको बोलेरो गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। तेह्रथुमबाट जन्ती लिएर दमक आउँदै गरेको को १ ज २७९१ नम्बरको बोलेरो गाडी ब्रेकफेल भई सडकमा पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार म्याङलुङ १० प्रकाश. . .


धरानमा लागूऔषधसहित २ पक्राउ

सुनसरीको धरान उप-महानगरपालिकाबाट शनिबार प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको डेल्टा अप्रेशन अभियान अन्तर्गत खटिएको टोलीले धरान १८ रत्न चौकमा शंकास्पद अबस्थामा हिडीरहेका धरान ११ बस्ने १६ बर्षिय बिकाश कार्कीलाई ३० थान लागूऔषधसहित पक्राउ गरेको हो । यता ईटहरीबाट धरान जाँदै गरेको ब�. . .


‘स्कूल गट ट्यालेन्ट’ मा रंगेलीबाट ३५ जना छनौट

‘स्कूल गट ट्यालेन्ट’ को मोरङको तीन ठाउँमा भएको पहिलो चरणको अडिसनबाट ३५ जना छनौट भएका छन् । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा मोरङको दर्वेसामा रहेको न्यू स्टार स्कूल, उर्लाबारी र पथरीमा मा भएको पहिलो अडिसन बाट ३५ जना छनौट भएका हुन । दर्वेसामा भएको अडिसनबाट नृत्यबाट ९ जना, सिंगीनबाट ९, चित्रकला. . .


अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट पाँचथरमा एकको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका-१ साब्राङमा बस्ती बस्ने अन्दाजी ५५ बर्षिय भीम बहादुर केरुङ रहेका छन्। आफ्नै घरको बरन्डामा सुतिरहेका केरुङमाथी अज्ञात ब्यक्तीले राती १ बजेतिर घाँटीमा खुकुरी प्रहा. . .


दमकमा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

झापाको दमक नगरपालिका-२ मा बुधबार धारीलो हतियार प्रहार गरी हत्या गरेको अवस्थमा एक बालिकाको शव फेला परेको छ। दमक नगरपालिका-२ भालुखुडे बस्ने हेम कर्ण दाहालको अन्दाजी ९ बर्षिया छोरी गंगा दाहाको बेलुका ७ बजेतिर घरमा कोही नभएको अवस्थामा धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा अफन्तले भेटे. . .


भिरबाट लडेर युवतीको मृत्यु

ओखलढुङ्गाको मानेभन्ज्याङ्ग गाउपालिका -१ मा विहीबार घाँस काट्ने क्रममा भिरबाट लडेर एक युतीको ज्यान गएको छ। मानेभन्ज्याङ्ग गाउपालिका -१ मोलि बस्ने २१ बर्षिया प्रमिला दियाली विहान ११ बजेतिर स्थानिय लामिडाँडाको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँसकाट्ने क्रममा भिरबाट लडेर गम्भिर घाइते प्रमिलाको उपचार�. . .


करेन्ट लागेर एकको मृत्यु

सिरहाको गोलबजार नगरपलिका-१ विहीबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गोलबजार नगरपलिका-१ बलडाँडा बस्ने देव नारायण मोचीको १५ बर्षिय छोरा देवलाल रामलेलाई बेलुका८ बजेतिर आफ्नै घरमा टिभीको तार जाड्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका देवलाललाई उपचारको लागी लहान स्थित रा�. . .


बराहमा एक बृद्ध मृत फेला

सुनसरीको बराह-१० बस्ने अन्दाजी ५० बर्षिय बलराम आले मगर विहीबार मृत अवस्थामा भेटिएका छन्। सोही गाँमा ज्याला मजदुरी गर्दै आएका मगरलाई स्थानियले बेलुका ७ बजेतिर बराह नगरपलाका-८ सैनिक टोलमा मृत अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रही कर्यालय महेन्द्रनगरबाट प्रहरीको टोली खटिगई आबश्यक अनुसन्धान भ. . .


विषालु च्याउ खाएर सुन्दर हरैचामा तिन जना बिरामी

मोरङको सुन्दर-हरैचा नगरपलिका-७ मा विहीबार विषालु च्याउ खाएर एकै परिवारका तीन जना बिरामी परेका छन्। विरामी हुँनेमा सुन्दर-हरैचा नगरपालिका-७ मन्दिर टोल बस्ने ५३ बर्षिय सुध नारायण चौधरी, ४० बर्षिया धिनया चौधरी र ८ बर्षिय कर्तब्य चौधरी रहेका छन्। उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान�. . .