पुर्व

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

राजविराज, रासस । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र�. . .


“विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा” – भगवती चाैधरी

कार्तिक १६, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा रोचक भिडन्त हुने भएको छ । नेकपा एमालेकाे केन्द्रीय सदस्य भगवती चाैधरी र विजयकुमार गच्छदार बिचको भिडन्त हुने भएपछी रोचक बनेको छयो क्षेत्र । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी पूर्व राज्यमन्त्री समेत भइसकेकी चाैधरीले अाफूलार्इ यस पटक कसैले हरा�. . .


सोलुखुम्बुमा प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने

सोलुखुम्बु, रासस । सोलुखुम्बुको प्रदेश सभा क निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने भएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा क का साझा उम्मेदवा. . .


इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट

इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट भएको छ । इटहरी दक्षिण लाइनमा रहेको सुन पसलबाट बन्दुक देखाएर सुन लुटिएको हो । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् । इटहरी–६ मा रहेको सुन पसलमा सुन खरिद गर्ने भनेर आएका एक यु�. . .


बैकका कर्मचारी भ्रमणमा लिएर हिडेको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते

इलाम, कार्तिक १५, इलामको इलाम नगरपालिका-१० गोदकमा मंगलबार काठ्मान्डौबाट बैकका कर्मचारी भ्रमणमा लिएर आएको बा ४ ख ६३५७ नम्बरको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बेलुका ९ बजेतिर गोलाईमा अनियन्त्रित भइ बाटो भन्दा ५० मिटर तल खसी दुर्घटना भएको उक्त माईक्रोमा सवार काठमाण्डौ -७ बस्ने ५२ बर्षिय क�. . .


जंगली च्याउ खाएर एकै परिवारका ५ जना बिरामी

उदयपुर, कार्तिक १५, उदयपुरको चौदण्ढीगढी नगरपालिका-५ मा मंगलबार जंगली च्याउ खाएर एकै परिवारका ५ जना बिरामी परेका छन्। ६० बर्षिय भोला सदा, उनकै श्रीमती ५५ बर्षिया पारुदेबी सदा, छोरा २० बर्षिय सुन्दर सदा, १२ बर्षिय चन्दर सदा र छोरी १८ बर्षिय निर्मला सदा अपरान्ह ४ बजेतिर जंगली च्याउ खाई बिरामी परेका हुन्।. . .


झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा, कार्तिक १५ , झापाको भद्रपुर नगरपालिका-१० स्थित सतार बस्तीमा मंगलबार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भद्रपुर नगरपालिका-९ बस्ने अन्दाजी ३५ बर्षिय दुर्गा बहादुर कट्वाल रहेका छन्। बेलुका ७ बजेतिर चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले किचेर उनी गम्भिर घाइत�. . .


धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीका लागि नर्मल सर्जरी सेवा

जिल्ला अस्पताल धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीकालागि नर्मल सर्जरी सेवा उपलब्ध गराउन सुरु गरिएको छ । बिशेषज्ञ चिकित्सक, आवश्यक सहयोगी मेडिकल टिम, औषधि, उपकरण तथा पूर्वाधार अभावमा यसअघि धनकुटामा नियमित शल्यकृया सेवा संचालनमा आउन सकेको थिएन । बरिष्ठ मेडिकल सुपरिटेण्डेन फडिन्द्र. . .


घास काटेर घर फर्कदै गर्दा १४ वर्षीय बालिकालाई बलात्कारको प्रयास

भोजपुरकी एक १४ वर्षीय बालिकालाई स्थानीय एक युवकले बलत्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् । स्थानीय श्रीसरस्वती माविमा अध्ययनरत वर्ष २० का सन्तोष श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपीट गरेपछि बालिकाको आँखा झिक्ने प्रयास गरेको आरोप लागेको हो । भोजपुरको आम्चोक गाउँपालिका ९ बस्ने दलित स. . .


आचार संहिता विपरित कांग्रेस सभापति डिकबहादुर लिम्बुद्वारा सोलार बत्ति वितरण

नेपाली कांग्रेसका पूर्व सांसद तथा मोरङ सभापति डिकबहादुर लिम्बुले निर्वाचन आचार संहिता विपरित मोरङको मिक्लाजुुङ गाउँपालिका–१ स्थित टाँडीमा सोलार बत्ति वितरण गर्नुभएको छ । टाँडी माविमा अध्यनरत कक्षा ९ र १० का ५० जना छात्रछात्राहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरी सोलारवत्ती वितरण गरिएको हो । नेपा�. . .


बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइयो

झापा, रासस । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । अ�. . .


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थप

इलाम, कात्तिक ११ गते ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । जिल्लामा मतदान केन्द्रको स. . .