पुर्व

पथरी-शनिश्चरेमा स्कुटरको ठक्करबाट घाइते पुरुषको मृत्यु

मोरङ, साउन २३ गते मोरङको पथरी-शनिश्चरे नगरपालिका- २ जय चोकमा आइतबार स्कुटरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुँनेमा पथरी शनिश्चरे नगरपालिका-७ बस्ने अन्दाजी ५० बर्षिय टंक बहासदुर रम्तेल रहेका छन्। उनलाइ दिउँसो १ बजेतिर राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १७ प ८७४४ नम्ब�. . .


सुनसरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी, साउन २३ गते सुनसरीमा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुनसरीको ईनरुवा नगरपालिका ३ सुनसरी पेट्रोलपम्प नजिकै दिउँसो १२३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ९४३२ नम्बरको कारले ठक्कर दिंदा पैदलयात�. . .


सिरहामा करेन्ट लागेर एकको मृत्यु

सिरहा, साउन २३ गते सिरहामा पानी तान्ने मोटर पम्पबाट करेन्ट लाग्दा सोमबार एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कर्जन्हा गाउँपालिका ६ बस्ने ४५ वर्षिय बुधु साह रहेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ। साहलाई सोमबार दिउँसो आफ्नै घरमा पानी चढाउनेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइते साह�. . .


सुन्दरहरैचामा युवाको करेन्ट लागेर मृत्यु

मोरङ, साउन २३ गते मोरङको सुन्दरहरैचा नगरपलिका-४ बाँसबारीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सुन्दरहरैचा-४ का ३२ बर्षिय प्रकाश थापा रहेका छन्। राती ११ बजेतिर सोही ठाउँका मोहन गुरुङको घरमा डेरागरी बस्ने थापालाई सिटिसफारीको ब्याट्री चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थिय. . .


सप्तरीमा कुकर बम विस्फोट

सप्तरी, साउन २२ सप्तरीको सुरूङ्गा-६ स्थित भित्री सडक खण्डको बाटोमा शनिबार राती २३४५ बजे कुकर बम विस्फोट भएको छ। सडकमा खाल्डो खनेर राखेको बम बिष्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा समेत सामान्य क्षति भएको छ। बम राख्ने समुहको बारेमा अनुसन्धान भइरहेको इलाका प्र. . .


जंगली च्याउ खाएर एकै परीवारका ५ जना बिरामी

सोलुखुम्बु, साउन २२ , सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ सिमखर्कमा शनिबार जंगली च्याउ खाएर एजकै परीवारका ५ जना बिरामी परेका छन्। ३२ बर्षिया आङफुरी शेर्पाले जङ्गलबाट ल्याएको च्याउ पकाई खाँदाँ आङफुरी शेर्पा, उनकै ससुरा, श्रीमान, र छोरा बर्षिय ११ बर्षिय प्रेमटाशी शेर्पा, २ बर्षिया छोरी आङ्शुकी शेर्प. . .


दमक नगरपालिकामा नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट

दमक, २० साउन ।  दमक नगरपालिकाले नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट सेवा पुरयाउन विस्तृत अध्यायन शुरु गरेको छ । नगरपालिकाका १० वटै वडामा निकट भविष्यमानै निःशुल्क वाइ फाई सहितको इन्टरनेट सेवा पुरयाउने उदे्श्यले अहिले यसको विस्तृत अध्यायनको काम भइरहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकार. . .


एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ. . .


सप्तरीमा घुस लिँदालिँदै वडा सचिव पक्राउ

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग रु ५३ हजार �. . .


श्रीमतीले चक्कुले हानेर श्रीमान घाईते

मोरङ, साउन २० गते मोरङको बुढीगंगा गाउँपालिका १ मा बिहीबार साँझ श्रीमतीले चक्कुले हानेर आफ्नै श्रीमान घाईते भएका छन्। चक्कुले लागेर सोही गाउँपालिकामा बिन्दा थानदारको घरमा डेरा गरी बस्ने खेम प्रसाद खतिवडा घाईते भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। उनलाई घरायसी कुरामा बादविबाद हुँदा आफ्नै ३. . .


म्याजिकको ठक्करबाट घाईते मोटरसाईकल चालकको मृत्यु

सुनसरी, साउन २० गते चार दिन अगाडी सुनसरीको भोक्राहमा गाउँपालिका २ मा म्याजिक भ्यानको ठक्करबाट घाईते मोटरसाईकल चालक आरिफ अन्सारीको बिहीबार राती मृत्यु भएको छ। सुनसरी भोक्राहा गाउँपालिका २ सडक खण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नम्बरको म्याजिक भ्यानले को १६ प १२४५ नम्बरको मोटरस. . .


रुपनीमा स्कुटरको ठक्करबाट पैदलयात्री घाईते

सप्तरी, साउन २० गते सप्तरीको रुपनी गाउँपालिका १ राजमार्गमा बिहीबार राती स्कुटरको ठक्करबाट चालकसहित जना पैदलयात्री घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा २६ प ४९९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ७० बर्षिय बृद्ध मोहमद सफिद मियाँ र स्कुटर. . .