रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित फर्सडाँगी चोकदेखि दोमाना जाने सडक मर्मत नहुँदा बजार भर्न आउने जाने सेवाग्राहीका लागि समस्या परेको छ । फर्सडाँगी देखि दोमानासम्म ३ किलोमिटर सडक रहेतापनि समयमै मर्मत नुहँदा दोमाना बजार जानेहरुले मन गर्न छोडेका हुन् । बाटोमा खाल्डाखुल्डी धेरै छ�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी का�. . .
ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत�. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्य. . .
फुङ्लिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षारोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको रोपिँदै छन् । अभियानका क्रममा गुराँस प्रजाति, धूपी, चिमल, रौट साल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ । जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्य. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ विराटचौक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआइटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । गत मंगलबार विराट चौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ न�. . .
भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले ती बालिकाको . . .
झापा । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको र�. . .
विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका ६ मा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचाका भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो । अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा स्थानीयले भेटेपछि सबडिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली घटनास्थल पुगेको थ�. . .
खाँदबारी- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गो. . .
कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खांदबारी-नुम सडक खण्डअन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्याएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो । उहाँकाअनुसार कालोप�. . .
झापा- झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्प�. . .