खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्य�. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ फूलबारी रेष्टुरेन्टबाट भदौ ११ गते को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएकालाई बुढीगंगा–५ बाट लागुऔषधसहित पक्राउ गरिएको छ । चोरीमा संलग्नमध्येका महेशकुमार महतोलाई घटनास्थलबाटै पक्राउ गरिएपनि अमन चौधरी फरार भएका थिए । उनलाई भदौ १३ गते दिउँसो मोरङ प्रहरी�. . .
सुन्दरहरैंचा । मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ ५ बजेतिर सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । उनीहरू स्थानीय अर्जुन कार्कीको छोरी १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की भएको प्रहरीले जनाएको छ । स�. . .
देवराज तामाङ विराटनगर। हिन्दू धर्मावलम्बीहरू आ–आफ्नो आस्था अनुसार विभिन्न मन्दिरहरूमा पूजा गर्न जाने गर्छन्। विराटनगरमा काली मन्दिर, शनि मन्दिर, दुर्गा मन्दिर लगायत धेरै प्रसिद्ध मन्दिरहरू छन्। तर यी मध्ये एउटा यस्तो मन्दिर छ जसको आफ्नै विशेषता छ। त्यो हो विराटनगर–८ मधुमारामा रहेको अष्ट चिरञ्जीव�. . .
सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका-४ मा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका छन् । स्थानीय तजमुल मियाँका अनुसार, चट्याङ लागेर गम्भीर घाइते भएका अक्रम मियाँको न्युरो सप्तकोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । . . .
झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष�. . .
बेलबारी (मोरङ) । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भन्नुभयो, “जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्�. . .
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । बुधबार बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रक ब्रक फेल भई ओट लगाउने क्रममा ट्रकको च. . .
सुनसरी । धरान प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिका-२ का ३३ वर्षीय बबिन बराललाई घटनामा प्रयोग भएको खुकुरीसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। भदौ ११ गते धरान उपमहानगरपालिका-३ मा घटना भएको थियो। बरालले बहिनीज्वाई �. . .
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ । चारैतिर हरियाली �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–२ डंग्राहा मझारे (ग्रामबाबा टोल) स्थित चन्द्रसुर्य बोर्डिङ स्कुलमा सोमबार एक विद्यार्थीको टाउको फुट्यो । शिक्षक राजनकुमार साहले हातमा बोकेको लाठ्ठी विद्यार्थीमाथि प्रहार गरे, त्यसले कुटाई खानै नपर्ने ८ वर्षीया बालकलाई लाग्यो । कक्षामा बाँसको भाटा (बत्ति) लिएर पस्न. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संस्थापक महामन्त्री ढकाललाई रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी हटाएको हो । ढकाललाई यस अगाडी स्पष्टीकरण सोधिएको थियो । २४ घण्टाभि�. . .