पुर्व

ओबी अपडेट :दुहबीका अक्लेश यादवको हत्यामा संग्लन व्यक्ति ससुरालीबाट पक्राउ

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका अक्लेश कुमार यादवलाई स्थानीय २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेका थिए । ठुली आम. . .


विराटनगरमा छुरा प्रहार गरी एक जनाको ह*त्या

विराटनगर । सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन याद. . .


बुढीगंगामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु,३ जना घाइते

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति ११:४५ बजेतिर द. . .


विराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । सप्ताहको उदघाटन गर. . .


झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा

दमक । झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ। समिति झापाले तयार पारेको मनुसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजन�. . .


काँधमा साइकल राखेर पुल चढ्छन् रतुवामाईमा स्थानीय

रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई र झापाको गौरीगञ्ज बजार आउजाउ गर्न रतुवाको पुल बन्नुपर्छ । खोलामा बनेको पुल समेत प्रयोगमा आउन नसक्दा स्थानीयले कि त कंक्रिट पुलुमनी बाँसको पुल कि त कंक्रिट पुलमाथि भ¥याङ्ग लगाउनु पर्ने कि त भारतीय बाटो प्रयोग गर्न बाध्य हुनुपर्ने स्थिति छ । स्थानीय केहि विकल्प नभ. . .


रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृ*त्यु

विराटनगर । मोरङको रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको हो । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस�. . .


इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय कुल बहादुर विश्वकर्मा रहेका छन् । मंगलबार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्�. . .


झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

झापा । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्। �. . .


मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका मोरङको रंगेली नगरपालिका- ४ स्थित लागुऔषधको बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोल. . .


झापामा दुर्घटना हुँदा २१ जना घाइते

दमक । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा मंगलबार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते भएका छन्। झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाक�. . .


ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएको छ । विगत लामो समयदेखी ब्रेन ह्याम्रेज भई अस्पतालमा उपचारर्थ थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोबेल अस्पतालमा उपचारत थिए । चार महिना अघि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १�. . .