सुन्दरहरैँचा । लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत 'गीताञ्जली साँझ' सम्पन्न गरेको छ। कार्यक्रमकाे साहित्यकार पुरन राई तथा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन ग�. . .
विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५/५ हजारका दरले प्रोत्साहन भत�. . .
विराटनगर । पाँच महिनादेखि कोशी प्रदेशसभा सभामुख बिहीन छ । गत साउनमा बाबुराम गौतमले सभामुबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्ने दलहरु सहमत भएका छन्। पुष २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति जनाएका हुन् । आजसम�. . .
विराटनगर । झापाको विर्तामोडबाट पक्राउ परेका बुलेट राईको रिहाइको माग राख्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको घोषणा गरेसँगै मेची राजमार्गमा यातायात ठप्प बनेको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै पुष १८ र १९ गते बन्दको घोषणा गरेको थियो । सोही घोषणाको पहिलो दिन आज बन्दका कारण पूर्�. . .
विराटनगर । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्गको निर्माणको काम रोकिएपछि कटहरी गाँउपालिका ४ नयाँ बजारका व्यापारीहरुले सडक अवरोध गरेका छन् । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको सडक धुलाम्मे भएपछि स्थानीयवासीले बुधबार १२ बजेदेखी विराटनगर–रंगेली सडकमा चल्ने दुवैतर्फका सवारी साधन . . .
विराटनगर । मोरङको बेलबारीमा रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको छ । प्रतिनिधिसमा सदस्य सुनिल शर्मा उपस्थिति रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको हो । बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको पुष १८ गते बुधबार तोकिएको साधारण सभा �. . .
बनियानी (झापा)। झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिनुभयो । यसका लागि दाताहरुबा�. . .
इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको छन् । मंगलबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोकिदा मोटरसाइकलमा सवार घाइते भएका हुन् । दुर्घटनामा परी घाइते भएको व्यक्ति अचेत अवस्थामा रहेको र उनको पहिचन खुल्न नसकेको स्थानीय प्रमोद मेहेताले जानकारी दिए ।. . .
सुजता लिम्बु विराटनगर । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएपनि अझै कार्यान्वयनको पाटोमा भने सकस देखिएको छ । विशेष पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गर्न नसकेका हुन् । प्रदेशको नाम अंकित बोर्ड नै कतिपय कार्यालयले रा�. . .
इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको छ । गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो । सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सब डिभिजन देउराली, चोयाटार सामुदायिक वन उपभोक्ता समिति, प्रहरी चौ�. . .
भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो । बालागुरु षडानन्द अधिकारीले विसं १९३२ चैतमा स्थानीयको संलग�. . .