slider

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रु�. . .


अज्ञात समूहले बस्तीमा रहेका परालका माचहरुमा आगो लगाउन थालेपछी…

विराटनगर । अज्ञात समूहले बस्तीमा रहेका परालका माचहरुमा आगो लगाउन थालेपछि बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन्। गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो। त्यसअघि वैशाख २४ गते राति बेलबारी-९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो। स्थानीय सु�. . .


स्व: कृष्ण देवान स्मृति पुरस्कार इडेन बर्गकी सृजन कुमारी मेहतालाई

विराटनगर । विराटनगर १० मा रहेको ईडेनबर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ । सो कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको बिदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरको एक पार्टी प्यालेसमा कार्यक्रम आयोजन. . .


‘चलचित्र महोत्सव’ अन्तर्गत पाँचौ दिन विराटनगरमा चलचित्र कार्यशाला सुरु

विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तर्गत अभिनयमा रुचि राख्ने व्यक्तिहरुलाई अभिनय सम्बन्धी कार्यशाला सुरु भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । विराटनगर�. . .


एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमि, सातदाबाटो ह�. . .


सञ्चारकर्मी दौडमा ओबी संवाददाता इन्दु साह प्रथम, पुरुषतर्फ कपलेश्वर

विराटनगर । विराटनगरमा आयोजित सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितामा आवर विराटनगरकी संवादाता इन्दु साह महिलातर्फ प्रथम भएकी छिन्। नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा बिहीबार भएको दौड प्रतियोगितामा पुरुष÷महिलातर्फ साह प्रथम भएकी हुन्। त्यसैगरी माला पालुङवा द्धितीय, जानुका नेपाल त�. . .


रंगेली नगरपालिकामा न्यायिक समितिको बद्नियत, हुँदै नभएको किचोलोमा जर्बरजस्ती आरोप

विराटनगर । मोरङको रंगेली नगरपालिकाको न्यायिक समितिले बद्नियत राखेर विवादमा संलग्नै नदेखिने व्यक्तिलाई मुद्दामा फसाएर म्याद तामेल गरेको छ । रंगेली नगरपालिका–६ बुधनी देवी सहनीको उजुरीका आधारमा स्थानीय गणेश सहनी विरुद्ध जर्बरजस्ती आरोपित गर्ने चेष्टा गरिएको हो । गणेश विरुद्ध सहनीले सीमामा रहेको ज�. . .


पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

इस्लामाबाद । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताउनुभएको छ । हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन�. . .


कबड्डी टोली बंगलादेश प्रस्थान

काठमाडौं । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्. . .


विराटनगरमा डा.शेखरले भने–दुई पासपोर्ट भएका गृहमन्त्रीलाई कानुनी उन्मुक्ति, सिरोहियालाई नियन्त्रण

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई पासपोर्ट भएका गृहमन्त्री रवि लामिछानेले कानुनी उन्मुक्ति दिन नमिल्ने बताएका छन् । प्रेस युनियन कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट दिन नमिल्ने बताएका हुन् । गृहमन्त्री लामिछा. . .


बढी भारले सडक भत्कियो, खाल्डोमा परेर सवारी दुर्घटना बढ्यो

 देवराज तामाङ विराटनगर । सडक भार वहन क्षमता भन्दा बढी वजन भएका मालवहाक सवारी नियन्त्रणमा सम्बन्धित निकायको चासो नहँुदा त्यसको असर समग्र सवारी साधनमा परिरहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । बढी भार बोकेका सवारीका कारण सडक भत्कने र त्यसको मर्मत समयमै नहुँदा अन्य सवारी दुर्घटना जोखिममा परिरहेको भ. . .


दक्षिण कोरियाद्वारा चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना घोषणा

सियोल । दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्त्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गर्नुभएको हो । दक्षिण कोरियामा सामसुङ इलेकट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मे. . .