-लक्ष्मी रायमाझी टुप्पी कसेरै पढियो एउटा जागिर खाने उद्देश्य राखी, हजुरआमाले दिएको आशीर्वाद "बडा हाकिम हुनु सबैको मान्नेगन्ने हुनु" । जीवनमा यस्तै कुराले छुने गर्थ्यो, मनमा दृढ सङ्कल्प हुने गर्थ्यो- स्थायी सरकारी जागिरको मोहमा चुर्लुम्म डुबेको मनलाई के थाहा ? उसका हरेक कदमहरू यसरी अस्थायित्व. . .
-एन्जिला थामी मरेकै सरह भएर पनि अहो बाची रहेछ प्रेमी थियो ऐले पागल जस्तो बाची रहेछ सत्यहरु हुर्कन नपाउदै मारिन्छन के गर्नु अनेकौ झुटहरु भएर नी बूढो बाची रहेछ हरकोही कसैको अस्तित्वको लागि बाच्छन डल्लै घरको सुरक्षामा आग्लो बाची रहेछ प्रष्टै देखिन्छ कसरी मारे मेरा छोरीहरुलाई च्यातिएको चोलो रग्ताम. . .
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अ�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९�. . .
काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विक�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ । कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । शुक्रबार रात�. . .
विराटनगर । सोनि कुमारी राम प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत वडन नं. ११ को सडक छेउको माटो र झारपात सफा गर्न व्यस्त छिन् । २२ वर्षीय सोनी कक्षा १० मा अध्यन्न गर्दैगर्दा उनको विवाह भयो । अहिले उनीमा बुहारीको जिम्मेवारी छ । उनको माईती सुनसरी हो । पाँचवर्ष पहिले उनले विराटनगर विवाह गरी आएकी हुन् । उन. . .
काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी स. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिक बिषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन था�. . .
काठमाडौं । ¥याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच शोको घोषणा गरिएसँगै डिजिटल अडिसनसमेत खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन दामी म्युजिक एप र डब्लुडब्लुडब्लुडट नेपाली¥यापड. . .
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन् । जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको बताए । जिल्ला स. . .
विराटनगर । एसआरएल डाइग्नोस्टिक नेपाल प्रा.ली ले नाम परिवर्तन गरेर एजिलस डाइग्नोस्टिक नाम दिएको छ । कोशी अस्पताल नजिकै विराटनगर–७ मा रहेको यो कम्पनीले विगत ८ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ। एजिलस डाइग्नोस्टिकले स्मार्ट रिपोर्ट, सेफ होम कलेक्सन जस्ता सेवा प्रवाह गर्दै आइरहेको छ । भने, सेवाग्राह. . .