slider

कांग्रेस कमजोर छैन भन्ने सन्देश इलामले दिन्छ : नेता कोइराला

इलाम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम-२ को उपनिर्वाचनले दिने बताएका छन् । यसका लागि कांग्रेसले चुनावजित्नैपर्नेमा उनको जोड छ । ‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन. . .


सुरूङमार्ग ‘ब्रेक-थ्रु’पछि प्रधानमन्त्री भने : नेपाल अब सुरूङ युगमा गयो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक-थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प�. . .


नयाँ वर्षको आमगनसँगै पूर्वी तराई पर्वमय

विराटनगर । नयाँ वर्षको आगमनसँगै पूर्वी तराईका आदिवासी समुदायमा मुख्य पर्वको सुरुवात हुन्छ । नयाँ वर्षको स्वागतसँगै तराईका आदिवासीहरु राजवंशी, ताजपुरिया, गनगाई, हलुवाईलगायतका समुदायले सिरुवा पर्व मनाउने गरेका छन् । यस्तै धिमाल समुदायको वैशाख २ गतेदेखि जात्री सुरु हुन्छ जुन जारी छ । कसरी मनाईन्छ . . .


महत्वकांक्षी भित्र रुमलिएको ‘डिग्री माइला’को शैक्षिक प्रमाणपत्र

सुजता लिम्बू विराटनगर । ‘बाउले नपढेर दु:ख पाए, मैले पढेर दु:ख पाए ।’ चलचित्र डिग्री माईला हेरिसकेपछि कवि एवम् निर्देशक उपेद्र सुब्बाले लेखेको कविता झट्ट सम्झनामा आयो । चलचित्रका पात्र डिल्लिाराम भुजे अर्थात ‘डिग्री माईला’ (दयाहाङ) को जीवन र यो कविताका हरफ मिल्दोजुल्दो छ । बाले गाउँमा चोया काडेर कमाएक. . .


इलाम–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

इलाम । इलाम–२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । कांग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम. . .


विश्वदीप पाण्डेले छाडे नेसपा, माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरे । पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम. . .


६ हप्ता युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त

काठमाडौं । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइर�. . .


निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले श�. . .


अनलाइन जुवामा संलग्न तीन पक्राउ, ५७ करोड रुपैयाँको कारोबार

काठमाडौं । अनलाइन सट्टेबाजी अनलाइन एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाका तीन युवकलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मलंगवा–९का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा–१० का राकेश चौधरी छन् । उनीहरुले बेटिङसँगै क्रि. . .


अफगानिस्तान र पाकिस्तानमा वर्षा र चट्याङका कारण ५७ जनाको मृ*त्यु

काठमाडौं । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ । योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ । ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४ जना रहेका छन् । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ�. . .


आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृ*त्यु

काठमाडौं । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृ�. . .


एसइईपछिको फुर्सद : बालबालिकाको ‘स्क्रिन टाइम’ घटाउन विराटनगरका जीम लान्छन् अभिभावक

विराटनगर । विराटनगरका जीम एण्ड फिटनेट क्लवमा सानै उमेरका बालबालिका भेटिन्छन् । एसईई पछि फुर्सदमा रहेका बालबालिकालाई अभिभावक आफैं जीम एण्ड फिटनेट क्लवमा लिएर पुग्ने गरेका हुन् । एसईईको नतिजा सार्वजानिक नहुँदासम्म बालबालिका धेरै फ्रि हुन्छन् । उनीहरुको यो फुर्सदको समयमा कतिपयले आगामी शैक्षिक योजन. . .