काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण बिहीबार पनि पहाडी भूभागका केही स्थानहरूमा मेघगर�. . .
काठमाडौं । कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका कुराहरुलाई थप व्याख्या गरिएको छ । टिजरमा प्रमुख पात्रलाई स्थान दिइरहँदा ट्रेलरमा अन्य कलाकारलाई पनि समेटिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेल�. . .
विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रमा भएको तनावग्रस्त केही सामान्य भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई लिएर तनाव भएपछि उनीहरुबीच झडप भएको थियो । अहिले स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपमा ५ जना प्रहरी समेत घाइते भएका छन् । भने. . .
विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको धार्मिक ¥यालीमा अवरोध भएपछि झडपको स्थिती सिर्जन हुन नदिनको लागि प्रहरीले अश्रुग्यास प्रयोग भएको छ । विराटनगर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाह�. . .
काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थार�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अनुसार शिविर वैशाख महिनाभरि सञ्चालन ह�. . .
धनगढी । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमा. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसका दरले कारोबार भइरहेको छ । मंगलबार अमेरिकी डलर एकको १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भएको थियो . . .
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा राजस्थान रोयल्स (आरआर) ले कोलकाता नाइटराइडर्स (केकेआर) माथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पुरा गराउन महत्वपूर्ण भूमिका खेले । सुरुमा �. . .
काठमाडौं । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन् । हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ । यो भिडियो . . .
काठमाडौँ । सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जानजाति महिला�. . .
झापा । झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् । सोमबार दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सु�. . .