slider

ढोलाहिटीमा दुई जनाको हत्या, घटनामा संलग्न भएको आशङ्कामा १८ जना पक्राउ

पाटन (ललितपुर) । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानका�. . .


तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ । आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व),. . .


११ हजार जनतामाझ ‘मेयर’ छायाङ्कन

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए । खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो . . .


सेप्टेम्बर २८ मा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’

काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौं संस्करण अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बर २८ मा हुने भएको छ । नेपाल फिल्म सोसाइटीले सन् २०१६ देखि यो अवार्ड अमेरिकामा आयोजना गर्दै आएको छ । सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार नेपाली फिल्म�. . .


आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल

काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसी�. . .


गृहमन्त्री रवि लामिछानेले भने–‘महाजात्रा हेरिरहँदा उर्जा महशुस गरें’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए । ‘मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परे�. . .


यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैया र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७.८६ रुपैयाँ र बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैय�. . .


आईपीएलको पाँचौँ खेलमा मुम्बई ६ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो । मुम्बईका लागि डिवाल्ड ब्र�. . .


आइपीएलमा राजस्थान रोयल्सको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनऊ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको हो । जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा लखनउले निर्धार�. . .


होली विशेष : स्वास्थ्यलाई ख्याल गर्दै होली मनाउन चिकित्सकको आग्रह (भिडियोसहित )

विराटनगर । होली पर्व भन्ने वित्तिक्कै रङ्गहरुको पर्वको रुपमा लिने गरिन्छ । खास गरी एक अर्कामा रङ्ग दलेर नै होलीको पहिचान खुल्छ । त्यसको अलवा मिठो मसिनो खाने पिउने नै हो । खास गरी होली पर्वलाई एक उत्साहको रुपमा पनि मानिदै आएको छ । तर कहिलेकाहीँ सानो गल्ती वा लापरबाहीका कारण रङको यो पर्वका कारण मानिसले. . .


फिल्म ‘महाजात्रा ’ विराटनगरका सिनेमा हलमा एकैदिन ८ वटासम्म शो

प्रेम देवान विराटनगर । चैत ९ गते शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको चलचित्र 'महाजात्रा' विराटनगरका हलहरुमा दर्शकको राम्रो सहभागिता देखियो। विराटनगरको क्युएफएक्समा एक दिनमा ८ वटासम्म शो चलाएको छ । क्युएफएक्सले ३ दिनमा २२ वटासम्म शो गर्न भ्याएको छ । शुक्रबार ७ शनिबार ८ र आज आईतबार ७ शो गरेको हलले जन. . .


राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने

काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी वैशाख २ गते हुने भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय ज�. . .