विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नै�. . .
विराटनगर । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकीछिन्। ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी चैत १२ गते सोमबारदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। हमालले छो�. . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित. . .
काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो । सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, ज. . .
प्रेम देवान विराटनगर । आयोजकको कमजोर तयारीका कारण आठौं संस्करणको विराट गोल्डकपको प्रचार–प्रसार न्यून भएको छ । विराटनगरको पहिचान झल्काउने गोल्डकपको प्रचारप्रसार नहुँदा कहिलेदेखि हो ? भन्ने जानकारी विराटनगरवासीलाई समेत छैन । यस पटकको विराट गोल्डकप कहिले हो ? भन्ने बारेमा विराटनगरवासीलाई जानकार नभ�. . .
काठमाडौं । आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशा�. . .
विराटनगर । यतिबेला इलामको निर्वाचन क्षेत्र– २ मा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचनको मिति तोकेसँगै नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । त्यसो त उम्मेदवार बन्नका लागि नेताहरुको ‘लर्को’ पनि उत्तिकै लागेको छ । संविधानसभा �. . .
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले दुर्गा प्रसाईंले संचालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन् । डा.केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत्र १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्ख�. . .
काठमाडौं । दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन् । राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाईएको प्रतिबन्ध खारेज गर्न माग गर्दै आज मंगलबार उनीहरुले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन् । कुकुर�. . .
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन् । काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहान�. . .
गोदार (धनुषा) । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेशका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धूमधामका साथ मनाइँदै छ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् । पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तः ग. . .
इटहरी । अवैध रुपमा खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ । बर्षेनी इटहरीमा बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा बनाइएका संरचानाहरु उपमहानगरले डोजर चलाएर भत्काउन सुरु गरेको हो । इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकार. . .