slider

गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग

काठमाडौं । सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा व�. . .


आइपीएलको १७ औँ संस्करण आजदेखि सुरु

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं सिजन शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुने छ भने खेल राति सवा ८ बजेदेखि सुरुहुने छ । उद्घाटन समारोहमा सोनु निगम, एआर रहमान, अक्षय कुमार, टाइगर श्राफले विशेष प्रस्तुती दिने छन् । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चे�. . .


विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ । शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद ब�. . .


सुन तस्करी प्रकरण: महरासँगको बयान सकियो

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम बिहीबार सकिएको छ। बुधबारदेखि सुरु भएको बयान लिने कार्य बिहीबार सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमु. . .


कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता गर्न लागेको जानकार�. . .


१० रोपनी जग्गा प्रकरणः ‘सेफ जोन’ मा विनोद चौधरी

काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी र उनको व्यापारिक समूहका व्यक्तिहरु निरन्तर चर्चामा छन् । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अर्बपति चौधरी पनि छानबिनमा तानिएका छन् । जग्गा हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्ध�. . .


आइपीएल शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) शुक्रबारदेखि सुरु हुँदै छ । आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुने छन् । प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्. . .


नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकलबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकल टिचिङ हस्पिटल बीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभा हलमा नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एक कार्यक्रमको बीच हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचार सेवा�. . .


विराट व्यापार संघको साँस्कृतिक कार्यक्रमसहित होली मिलन

विराटनगर । विराट व्यापार संघले साँस्कृतिक कार्यक्रम गर्दै होली मिलन कार्यक्रम मनाएको छ । विराटनगरका व्यापारी व्यवसायीहरूको हकहितका लागि सङ्गठित बन्दै आएको संघले नयाँ नेतृत्व चयन गरेसँगै होली मिलन कार्यक्रम मनाएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल�. . .


फिल्म ‘मनसरा’को टिजरमा शंका र आकर्षण

काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन् । टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ । टिजरमा मिरुनाको छोरालाई. . .


विराट गोल्डकप : डिफेन्डिङ च्याम्पियनले पाएन निम्ता, आयोजकलाई ट्रफि फिर्ता

विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा डिफेन्डिङ च्याम्पियन विराटनगर सिटी एफसीलाई आयोजकले समावेश नगर्ने भएको छ । सातौं संस्करणमा विजेता बनेको विराटनगर सिटी एफसीलाई आयोजकले निम्ता नै नदिएको हो । ‘यस वर्षको विराट गोल्डकपमा सहभागी हुन निम्तो नपाएको थाहा. . .


विपिनको ‘हिरो’ अनुभव : ‘अरुले पत्याएनन्, षट्कोणले पत्यायो’

काठमाडौँ । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल छन् भन्ने कुरा उनले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा विविधता पाइन्छ । ‘छड्के’को विन्दु, ‘पशुपति प्रसाद’को भष्मे डन, ‘एक भगवत, एक गीता’को कमलामा. . .