slider

विश्व पानी दिवस : खानेपानीको सास्ती उस्तै

काठमाडौँ । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उहाँ भन्नुहुन्छ, “मेलम्च. . .


मायासँगै अवसरको खाँचो

काठमाडौँ । समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ । तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् है भन्ने उदाहरण बन्नुभएको छ, भैसैँपाटीका २३ वर्षीय प्रितम विक । उहाँ विगत दुई वर्षदेखि भैसैँपाटीकै ‘सेकुवा बगान’ रे�. . .


तोलामा एक हजार तीन सयले घट्यो सुन

काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख. . .


इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

फिक्कल । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो. . .


मलेसियामा बेबारिसे अवस्थामा रहेका नेपालीहरुलाई पिएनसिसिले थाल्यो घर फर्काउ अभियान

विराटनगर । मलेसियामा कार्यरत रहेको अवस्थामा पीडित भई अलपत्र भएका नेपाली श्रमिकहरुको उद्धार गर्दै आएको पिएनसिसिले बेबारिसे अवस्थामा रहेका नेपालीहरुको उद्धार गरि स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेको छ । नेपाली राजदूतवाससंगको सहकार्य साथै एनआरएन, प्रवासी नेपाली मञ्च, प्रवास नेपाली विभाग लगायतक�. . .


अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । उर्जामन्त्री शक्तिबहादुर बस्नेतलेसंघीयता र गणतन्त्रआएपछि देशमाकेही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक रुपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत उत्पादन हुने दाबी गर. . .


काेशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । काेशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताएका छन�. . .


केजरीवाल पक्राउ परेपछि तात्यो दिल्लीको राजनीतिक माहोल

काठमाडौं । मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि दिल्लीको राजनीतिक माहोल एकाएक गर्माएको छ । पार्टी प्रमुख केजरीवाल नै पक्राउ परेपछि ‘आप’ले शुक्रबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार राति पक्राउ परेका केजरीवाललाई इडीले आज अदालतमा पेश गर्दैछ । दिल्ली सरकार चलाउने प्रश्नमा आम आदमी पा. . .


केपी ओली लेख्छन्:‘समय मिलेमा म पनि महाजात्रा हेर्छु’

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आ. . .


खपत बढेसँगै विराटनगरमा विद्युत झ्याप्प–झ्याप्प

देवराज तामाङ विराटनगर। गर्मी समयमा अनियमित रुपमा विद्युत पटक पटक आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित हुने गरेका छन् । गर्मीमा समयमा पर्यावरणीय चुनौती, ग्राहकको रिपोर्ट बनाउने क्रम तथा मर्मत सम्भारको कार्य गर्न विद्युत लाईन शटडाउन तथा ट्रीप हुने हुँदा विद्युत धेरै पटक जाने गरेको हो । गर्मी�. . .


३१ वर्षपछि फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने

मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ । सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो । फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए । यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ । फिल्म�. . .


मिटरब्याज विरुद्ध जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको हो । बैठकले आयोग गठनका लागि कार्यविधि तयार गर्न गृह मन्त्रालयमातह. . .