slider

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली सुधार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्रीलाई भेटी . . .


‘ई–स्पोर्ट्स संघले सबैले अनुभुति गर्ने गरि कार्य योजना बनाउन आवश्यक’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विगतमा नेपाली ई–स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेकै कारण ई-स्पोर्ट्स संघ दर्ता गरिएको बताएका छन् । शुक्रबार ई स्पोर्ट्स संघ नेपालको पहिलो साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले स्पोर�. . .


धरानकी सुमना श्रेष्ठ हत्या प्रकरण : हत्यामा संलग्न व्यक्ति सार्वजनिक

विराटनगर । तीन दिन अगाडि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुरा�. . .


विराटनगरको ह्यापी आवर हेभेनमा “होली-का” हुँदै, डिजे म्युजिक र रेन डान्स हुने

विराटनगर । रंगहरुको पर्व होलीको अवसरमा विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । "होली-का" नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । चैत १२ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने कार्यक्रममा �. . .


स्रोतको सुनिश्चितता नहुँदा पूर्वाधारका योजनाहरु भद्रगोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्रोतको सुनिश्चितता नगरि योजना थप गर्ने परिपाटी नेपालका धेरै पूर्वाधारका योजनाहरु भद्रगोल भएको टिप्पणी गरेकी छिन् । बिहीबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद डाँगीले आयोजनाहरुको क्रसचेक गर्ने सरकारी निकायहरु भएपनि आफ्नो काम. . .


ब्रिटिश गोर्खा भूपू सैनिक संगठनले देशभर आन्दोलन गर्ने

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश अझै कार्यान्वयनको नगरेको भन्दै सरकार विरुद्ध देशभरी आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार पत्रकार काठमाडौंमा सम्मेलनमार्फत बिगेसो प्रमुख सल्लाहकार परी थापाले ब्रिटि�. . .


मोरङमा होली विशेष सुरक्षा : जिल्लाभर ६१२ जना प्रहरी परिचालित, विराटनगरमा २०० जना

विराटनगर । मोरङ प्रहरीले होली विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ६१२ जना प्रहरी जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा मात्रै २०० जनशक्ति परिचालित हुनेछन् । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कमाण्डसहित नौ प्रकारको प्रहरी टोलि होली अवधीमा परिचालित हुनेछ । जिल्लाभर. . .


सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरवारमा भेटवार्ता गर्द�. . .


हाजिरी जमानतमा छुटे पूर्वसभामुख कृष्णबहादुर महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई हाजिरी जमानतमा छाडेको हो । महराको बयान सकिएपछि उनलाई ह. . .


मोरङ प्रहरीको अनुरोध–होलीमा अवाञ्छित गतिविधि भईरहेको भए फोन गर्नुहोस्

विराटनगर । मोरङ प्रहरीले होली पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले रंगको पर्व होलीलाई भयरहित र मर्यादित बनाउन सुरक्षा संयन्त्र परिचालनको खाका तयार पारेर कार्यन्वयनमा ल्याइएको जानकारी दिएका हुन् । प्रहरीले ११ बुँदेमा आफ्नो सुरक्षा अनुरोध �. . .


कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद सम्पन्न

विराटनगर । कृषि क्षेत्रको व्यवसायीकरण गर्नका लागि कृषि फाइनान्स, कर र बीमामा सहजीकरण हुनुपर्ने सरोकारवाल पक्षले सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा विभिन्न जिल्लाहरुका सरोकारवालाहरुबीच विराटनगरमा भएको �. . .


सहकारी डुबेपछि बचतका लागि सरकारको सहयोग कुरेर बसेका छन् पीडित

सुजता लिम्बु विराटनगर । सहकारी ठगीको मारमा परेको विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाई चियापसल चलाउछन् । उनले दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा घरजग्गा बेचेर पैसा जम्मा गरे । राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन भनेर उनले सहकारीमा पैसा राखेका रहेछन् । गुरागाईं�. . .