काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि निर्वाचन�. . .
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा परेकी छिन् । आफ्नो होस्टेलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुव्यवहार गरेको भिडियो सार्वजानिक भएपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको हो । उनलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने �. . .
विराटनगर । मुनलाइट गल्र्स होस्टल सञ्चालक मधु रेग्मीले विद्यार्थीहरुलाई गरेको अमानवीय व्यवहारप्रति स्वतन्त्र विद्यार्थी युनियन नर्सिङ क्याम्पस इकाई समितिले तत्काल पक्राउ गरी कानुनी कारवाही अगाडी बढाउन माग गरेको छ । विराटनगर नर्सिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले बुधबार विज्ञप्ती प्रक. . .
विराटनगर । मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी विरुद्ध नर्सिङ अध्ययनरत छात्राहरुले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् । होस्टल सञ्चालक रेग्मीले अग्रिम भाडा माग्दै दुर्व्यवहार गरेको भिडियो गएराति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । छात्राहरु विराट नरर्सिङ क्य�. . .
विराटनगर । अहिले एउटा भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ । गएराति सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको भिडियो बिहानदेखि नै चौतर्फी चासोको विषय बनेको छ । विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चाकलले नर्सिङमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्दै गरेको भिडियो सामाजिक सञ्जालम�. . .
विराटनगर । सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ बाट तीनजनालाई पक्राउ गरेको छ । विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने एकजना महिलासहित अनलाइन ठगीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ मंगलबा. . .
उदयपुर । कटारी नगरपालिका-१ खसिबास गाउँबाट दक्षिण चुरे जंगलक्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले श्रमदानबाटै बाटो निर्माण गरेका छन्। प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार-प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण यो स्थान ओझेलमा परेको थियो। खसिबा. . .
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार घटेर प्रतितोला रु. एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. एक हजारले कमी आई प्रतितोला रु. एक लाख २४ हजार ४०० मा कार�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताएका हुन्। उनले भने,‘सरकार पुनर्गठन एउटा राजन. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । प्रतिनिधिसभामा बुधबारविश्वासको मत लिने क्रममा उनले अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रो हुँदै गए�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग �. . .
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्�. . .