slider

विदेश र स्थानीय तहबाटै मतदाता नामावली संकलन चाँडै : प्रमुख आयुक्त

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि अघि बढाइएको बताएका छन् । स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई . . .


महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान रहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । सोही सम्म. . .


आठौँ निर्वाचन दिवस आज

काठमाडौं । आज आठौं निर्वाचन दिवस । २०१५ साल फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई वालिग नेपालीहरुको आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको रुपमा स्मरण गरी 'निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता'भन्ने नारासहित मनाइदैछ । दिवसको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपल. . .


मोरङमा माघसम्ममा ४२ जनाले त्यागे नेपाली नागरिकता

इन्दु साह विराटनगर । मोरङमा यो वर्षको माघसम्ममा ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । अन्य देशको नागरिक बनेपछि नेपालको नागरिकता त्याग्नेको संख्या यो वर्ष, गत र अघिल्लो वर्षको तुलनामा धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार २०८० को १० महिनामा ४२ जनाले नागरिकता परित्य. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (पीआइटी) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएक�. . .


झापामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,३ जना घाईते

झापा । झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आइतबार बेलुका ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो चा. . .


नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस-२०८० का अवसरमा शुभकामना दिनुहुँदै मेयर कोइरालाले वि.सं. २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको . . .


फागुन १० गतेदेखि इटहरीमा क्यान इन्फोटेक

इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने जनाएको छ । क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं �. . .


समारोहमा पत्रकारलाई प्रवेश नदिएपछि गरे सांकेतिक विरोध

विराटनगर । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएपछि सांकेतिक विरोध जनाएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर सांकेतिक विरोध जनाएका हुन् । सूचना तथा प्रसारण विभ�. . .


बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड

लण्डन(बीबीसी) । क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा अभिनेता सिलियन मर्फेले ‘बेस्ट एक्टर’. . .


गणतन्त्र र वर्तमान संविधानको जग २००७ सालको क्रान्ति थियो भनेर बिर्सिन हुन्नँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन् । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन�. . .


ईपीएस परीक्षा आजदेखि सुरु

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । सो श�. . .