slider

कांग्रेस महासमिति बैठक : बन्दसत्र आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत आजदेखि बन्दसत्र सुरू हुँदैछ । सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपनि बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहानसम्म बैठक अघि बढेको छैन । केन्द्रीय पदाधिकारीहरूले बैठकमा प्रस्तुत गर्नुपर्ने प्रस्तावहरू नै प्रत�. . .


इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हु�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर�. . .


नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज

काठमाडौं । नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुने छ । तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय टिमको बेन्च. . .


उत्कृष्ट काम गर्दै विदा भए मोरङबाट एसपी दिपक पोखरेल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख भएर एसपी दीपक पोखरेल आएपछि एक वर्ष अवधिमा मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । पोखरेलको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नियमित सरुवा भएको हो । उनको कार्यकालमा मोरङमा घटेका जघन्य अपराधको घटनामा संलग्नलाई पक्राउ गरी सफल अनुसन्धान गरी का�. . .


अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : कोशी र अरनिको क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .


बंगलादेश छिराउन लागिएको १० किलो सुन बरामद

काठमाडौं । भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ । भारतबाट सुन तस्करी गरि बंगलादेश छिराउने प्रयाश गरिरहेको भारतीय व्यक्तिले सीमापार तस्करी गर्ने प्रयासलाई विफल पार्दै ६ करोड भारतीय रुपैयाँभन्दा बढीको सुन बर�. . .


विराटनगरमा बरगाछी–रानीसम्म राजमार्ग सौन्दर्यकरणमा ६१ लाख लाग्ने

विराटनगर । विराटनगर महानगरपालिकाले गत माघ ४ गते बरगाछी–रानी अन्तर्गत कोशी राजमार्गको ‘मेडियन स्ट्रिप्स’ फूल तथा जरा कम जाने बिरुवा रोप्ने निर्णय गरेको थियो । संघीय सडक अन्तर्गत स्थानीय तहले आफ्नो बजार क्षेत्रमा सौन्दर्यकरण गर्ने निर्णय यो पहिलो भने हैन । यस अगाडी समेत संविधान दिवसको अवसर पारेर रोप�. . .


भविष्यमा गठबन्धन गर्ने विषय तत्कालिन परिस्थितिमा निर्भर : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय गठबन्धनको भविष्य तत्कालिन परिस्थितिमा निर्भर रहने बताएका छन् । ललितपुरको गोदावरीमा सोमबार पार्टीको महासमिति बैठक उद्घाटन गर्दै उनले संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहलमा तत्कालिन गठबन्धन भएको भन्दै उनले भविष्यमा गठबन्धन गर�. . .


‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ सार्वजनिक

काठमाडौं । लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रमका उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा वैरागी काईँलाले पुस्तकमा त्यसै पन्छाएर राखेका रचनाहरु छापिएकोमा खुसी व्यक्त ग. . .


विराटनगरमा भईरहेको सीप परीक्षणमा मूल्यांकनकर्ता र इन्स्टिच्युटबीच मिलेमतो आरोप

विराटनगर । प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत राष्ट्रिय सीप परीक्षण समिति (एनएसटीबी) ले लिने पूर्व सिकाई व्यवसायिक सीप परीक्षण मिलेमतोमा हुने गरेको आरोप लागेको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर कमिटिले परीक्षामा तालिम दिने केन्द्र र सीप परीक्षण समिति. . .


सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

सल्लेरी । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० �. . .