काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौं मिने�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर. . .
विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले भोलि फागुन ७ गते विराटनगरमा रथयात्रा निकाल्ने भएको छ । इस्कोनको मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिले पत्रकार सम्मेलन गरी रथयात्रा निकाल्ने तयारी पूरा भएको जनाएका छन् । इस्कोन मोरङका अध्यक्ष क्रान्तिस शर्मा र विराटनगर समितिका . . .
विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका घिमिरेसहित ब्रम्हाकुमारी राजयोगकी ब्रम्हाकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्रध्यापक राधेश्याम राठीलाई सम्मान . . .
सुजता लिम्बू विराटनगर । हरेक मान्छेले जीवनमा केही न केही गर्ने सपना देखेका हुन्छन् । फरक यति मात्रै हुन्छ मान्छेको उमेर, क्षमता अनुसार सपना पनि फरक हुन्छन् । त्यसो त कसैको सपना सकार हुन्छन । कोही त्यही सपना प्राप्त गर्ने होडबाजीमा रुमलिरहेका हुन्छन् । यस्तै , विराटनगरकी सुम्निमा खापुङको पनि बाल्य�. . .
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा उपस्थित १०४ जना सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले �. . .
विराटनगर । विराटनगर–१३ का वडा अध्यक्ष सुर्यलाल यादवले उच्च अदालत विराटनगरको अल्पकालिन अन्तरिम आदेश अवज्ञा हुनेगरि विवादीत जग्गामा सडक विस्तार तथा नाला निर्माणको काम गरेका छन् । बाटोको विषयमा सँधियारबीच भएको विवाद महानगरपालिकाको न्याययिक समिति हुँदै जिल्ला अदालत र उच्च अदालतसम्म पुगेको थियो । वि. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस ज�. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ । सबै कम्पनीको सेयरमा नकारत्मक सर्किट लागेको दिन दुई कम्पनीको सेयर भने सकारात्मक �. . .
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरुलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ । यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका नि. . .