सल्लेरी । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ �. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् । २१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी �. . .
विराटनगर । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको छ । नवनिर्वाचित अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाड), उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु था. . .
विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुस्थित स्व.ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्य सामग्री प्रदान गरेका छन् । भद्रपुर नगरपालिका वडा नं. ६ भातियाबाडीमा समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा घरविहीनका लागि कोलोनीको निर्माण गरिदिएका थिए । उनले सोही कोलोनीमा . . .
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ । आइतबार एक सूचना जारी आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख पचास हजार मात्र खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो । ‘२०८० माघ ११ गते हुने राष्ट्�. . .
काठमाडौँ । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन् । पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्. . .
विराटनगर । प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनहरुले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा साझा उम्मेद्वार उठाउने भएका छन् । ‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति�. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको मह�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अ. . .
झापा । आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइदैछ । दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसल�. . .
काठमाडौं । हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन् । इजरायली सेना पूणर् विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ । नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्ध प्यालेस्टिनीहरूको नरस�. . .
बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाब. . .