रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान भएको झडपमा गोली चल्दा मृत्यु भएका २ कैदी र घाइते ११ जनाको पहिचान खुलेको छ । बिहान कारागारभित्र कैदीहरूले बाहिर जानुपर्ने भन्दै आन्दोलित भएपछि झडप भएको हो। झडप नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो । गोली लागेर मोरङका क. . .
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।आन्�. . .
विराटनगर । यदि राजनीतिक परिस्थिति अब थप कोल्टे फेरेन भने नेपालमा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की नियुक्त हुने संभावना बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पुराना दलहरुले जनअपेक्षा अनुसारको कार्य नगर्दा जेन–जेड आन्दोलनको बलमा कार्कीको अन्तरिमकालिन मन्त्रिपरिषद्को प्रधानमन्. . .
काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ । भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थ�. . .
काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधन र राष्ट्रिय सम्पत्तिको क्षतिप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्ज�. . .
विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । य�. . .
काठमाडौं । आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा. . .
काठमाडौं । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ ।विज्ञप्तिम�. . .
इन्दु कुमारी शाह विराटनगर । हालैको अव्यवस्थित घटनाले क्षति पु¥याएका स्थानलाई पुनः सामान्य अवस्थामा फर्काउन विराटनगरका युवाहरु सक्रिय भएका छन् । मंगलवार बिहानदेखि विभिन्न टोलटोलका युवाहरुले क्षतिग्रस्त क्षेत्रहरूमा सरसफाई अभियान सञ्चालन गरेका छन् । आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्ने उद्द. . .
इन्दु कुमारी शाह विराटनगर । पछिल्ला घटनापछि विराटनगरमा सुरक्षाकर्मीलाई हरेक क्षेत्रमा परिचालन गरी निगरानी कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार महानगरमा त्रासित हुनुपर्ने अवस्था नरहेको भए पनि आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रशासनले अफवाह तथा भ्रामक सूचनाको पछि . . .
इन्दु कुमारी शाह विराटनगर । विराटनगरमा भईरहेको घटनाहरु स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कोसीस भईरहेको छ । पछिल्ला केही समययता चोरी, लुटपाट र अव्यवस्थित गतिविधिका कारण त्रसित बनेको विराटनगरमा स्थानीयवासी र सुरक्षा निकायको सक्रियताले अवस्था क्रमश सामान्य बन्दै गएको छ । आन्दोलनका नाम�. . .
इन्दु कुमारी साह विराटनगर । हालैको आन्दोलनपछि विराटनगरका विभिन्न स्थानमा लुटपाट र चोरीजस्ता अपराधिक गतिविधि बढिरहेका छन् । यसै क्रममा स्थानीय बासिन्दाले सुरक्षा संयन्त्रलाई सहयोग गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् । हिजोदेखि बढिरहेका यस्ता घटनापछि प्रहरीले मा. . .