काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् ।संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भ�. . .
काठमाडौं । जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो । काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गर. . .
काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ । कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।. . .
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको �. . .
विराटनगर । भाटभटेनीमा हालै भएको लुटपाट र आगजनीजस्ता घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गर्दै Gen Z बिराटनगर ले विज्ञप्ति जारी गरेको छ ।सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा आफूहरू शान्तिपूर्ण आन्दोलनमा प्रतिवद्ध रहेको बताइएको छ। विज्ञप्तिमा भनिएको छ हाम्रो आन्दोलनको उद्देश्य देशमा देखिएका अन्याय, भ्. . .
काठमाडौं । सोमबारदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सुरक्षा निकायका प्रमुखहरुले संयमित हुन आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्य सचिव, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गृह सचिव, अनुसन्धान विभागका प्रमुखहरुले. . .
विराटनगर । उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले विराटनगरस्थित कोइराला निवासमा आगजनी गरेका छन् । यस्तै सिडिओ कार्यालयमा समेत आगजनी गरिदिएका छन् । उनीहरूले कोइराला निवासभित्र रहेका विभिन्न सरसामान बाहिर निकालेर आगजनी गरेका हुन् । यसैगरी उनीहरूले सिडियो कार्यालयमै प्रवेश गरेर आगजनी गरेका हुन�. . .
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।. . .
विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहन�. . .
विराटनगर । नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। जेनजी आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्। प्रधानमन्त्री के�. . .
विराटनगर । जेनजी समूहले प्रदर्शनका क्रममा विराटनगर महानगरपालिकाको भवनमा समेत आगजनी गरेका छन । हिजोदेखिको प्रदर्शन आज दिउँसोसम्म जारी रहँदा विराटनगर महानगरपालिका भित्रका विभिन्न स्थानमा आगजनी गरेका गरिसकेका छन् । पछिल्लो पटक विराटनगर महानगरपालिकाको पूर्वतर्फबाट प्रवेश गर्ने गेट नजिक आगजनी गरि�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी समूहले हिजोदेखि सुरु गरेको शान्तिपूर्ण आन्दोलन दवाउन सबै अस्त्र प्रयोग गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष मंगलबार राजीनामा दिएका हुन् । ओलीलाई यो आन्दोलन दवाउन सकिने आत्माविश्वास मंगलबार बिहानसम्म समेत देखिएको �. . .