फिक्कल (इलाम) । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस �. . .
काठमाडौँ । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वा�. . .
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फछ्र्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शि�. . .
विराटनगर । विराटनगरमा'मिनी बीबीए फेस्ट' बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सगरमाथा स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल कलेजको प्राविधि सहयोग भएको स्वास्थ्य शिविरमा विशेषज�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा. . .
विराटनगर । अपाङ्गगता भएका व्यक्तिहरुलाई स्वरोजगार र औपचारिक रोजगारसंग जोड्दै आएको संस्था ‘द लेप्रोसी मिसन नेपाल’को फाउण्ड परियोजनाको समयावधी बढाउन अपाङ्गता भएका व्यक्तीहरुले माग गरेका छन् । ‘द लेप्रोसी मिसन नेपाल’ले विराटनगरमा आयोजना गरेको वार्षिक सिकाई आदान प्रदान कार्यक्रममा संस्थाको पहलमा. . .
विराटनगर । कोशीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था �. . .
काठमाडौं । काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिस�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको फुटपाथ व्यवस्थित छैन । मेनरोडका फुटपाथ व्यापारीका सामान सजाउन प्रयोग हुने गरेको थियो । बल्लतल्ल लामो प्रयासमा खाली भएका छन् । त्यस बाहेक सहायक र उपशाखा सडकमा अहिले महानगरपालिकाले बस्ने फलैंचा बनाएको छ । विराटनगरका १९ वटै वडाले आफ्नो मातहतमा रहेका सडकको �. . .
ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरू बीच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानुनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् । यस सुधारमा अनियमित आगमनको द्रुत परीक्षण, सीमा क्षेत्रमा हिरासत केन्द्रहरू सिर्जना गर्ने, अस्वीकृत शरण आवेदकहरूको ला. . .
विराटनगर । विराटनगरसँग सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा अढाई अर्ब लगानीमा नयाँ अस्पतालको शिलन्यास गरिएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना राउत परिवारले आर.आर.इन्टरनेशल अस्पतालको बुधबार शिलन्यास गरेको हो । विराटनगर ढाट उत्तरमा रहेको राउत कन्ट्रक्सन परिसरको अढाई बिघा क्षेत्र�. . .