विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेको छ । संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । फूल माला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई �. . .
काठमाडौँ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबा�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अङ्कले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० म. . .
विराटनगर । विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी विराट नर्सिङ्ग होम र गरिमा विकास बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले . . .
विराटनगर । २०७६ कात्तिक ४ गते सुनसरीको बराहक्षेत्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा पुनः उच्च अदालत विराटनगरमा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिन गरेको निर्णयको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगर�. . .
काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करो. . .
इन्दु साह विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्। सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जना. . .
विराटनगर । विराटनगर महानगरले पछिल्ला एकवर्षमा जनसरोकारसँग जोडिएर गरेका कतिपय निर्णय सकारात्मक थिए । शहरको बढ्दो चाप र त्यसको व्यवस्थापन चुस्त बनाउने निर्णय मात्रै नभई लोककल्याणकारी कतिपय योजना पनि समेटिए । तर, एकवर्षमा भएका निर्णयहरु कार्यन्वयनमा भने ‘ब्रेक थ्रु’ भएन । अर्थात् निर्णय थपिदैं गए का�. . .
काठमाडौँ । विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चित�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही . . .
बनियानी (झापा) । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी �. . .
सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो. . .