विराटनगर । कुकुरले खसी बाख्राको शिकार गरेपछि विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरु आतंकित बनेका छन् । असोज महिनादेखि कुकुरले स्थानीयहरुको खसी बाखा्रको शिकार गर्ने गरेको स्थानीयवासीहरु बताउछन् । बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिकार गरी खाइदिएको रहेछ । उनको असोज देख�. . .
स्थानीय तह नागरिकको घरको सरकार मानिन्छ । हरेक नागरिकसँग नजिकको सम्बन्धमा रहने सरकारसँग अपेक्षा पनि बढी हुन्छ र आक्रोश समेत उस्तै । साना कुरामा समेत नागरिकले स्थानीय सरकारसँग भर गर्दछन् । ठूला–ठूला योजनामा समेत उतिकै सहभागिता खोजिरहेका हुन्छन् । त्यसका लागि स्थानीय सरकारका लागि निर्वाचित जनप्रतिन�. . .
विराटनगर । तीन दिन अगाडी विराटनगर बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना गम्भीर घाईते भए । मंसिर २६ गतेको यो दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाईते भई उपचारतः छन् । पछिल्लो यो समाचार बरगाछी दुर्घटनाको एउटा प्रतिनिधि घटना हो । तर, यस अगाडी पनि विराटनगर बरगाछी दुर्घटना समाचारका लागिे ध. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यास गर्नुभएको छ । शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठककक्षको शिलान्यास गर्नुभयो । ४० लाख रुपैयाँको �. . .
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ । गृहजिल्ला आउनुभएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका व. . .
काठमाडौँ । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु एक लाख सात सय ४० मा कारोबार भएको थियो । शुक्रबार रु एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ । नेपाली बजारमा पनि यो सा�. . .
काठमाडौँ । पछिल्लो समयमा सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आर्थिक वर्ष २०७६/७७ देखि सडक बालबालिका मुक्त राष्ट्र अभियान सञ्चालन भएपछि सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको जानक�. . .
टिकाराम सुनार र शङ्खर पहाडी/रासस जनकपुरधाम । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ . . .
महेन्द्रनगर (धनुषा) । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । ब. . .
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक क. . .
विराटनगर । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल पुनर्स्थापना गर्न वाणिज्य संघले माग गरेको छ । १५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मंगलबार मध्यरात स्थानीय पालिक�. . .