विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीकबिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरीसँग विद्यार्थी कार्यक्रम संचालन रहेको छ �. . .
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल �. . .
काठमाडौं । आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको हो । आज छापावाल सुनमा दुई हजार चार सय रुपैयाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य अहिलेसम्मकै उ�. . .
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो । प्रतिनिधिमण्डलले आज क्यानका महानिर्देशक प्र. . .
नारायण अधिकारी/रासस काठमाडौँ । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले ब. . .
–चन्द्रकला भण्डारी झापा । कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तीन दशकअघि सरकारले बीउबिजन उत्पादनका लागि ठूलो लगानी गरे. . .
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका स�. . .
काठमाडौँ । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल. . .
विराटनगर । जाडोको मौसम सुरु भएसगै न्यानो कपडाको माग बढ्नु पर्ने हो । तर, विराटनगरका व्यापारीहरु कवडा बिक्री नहुँदा चिन्तित मात्रै नभई थप माल मगाउने योजनामा समेत नरहेको बताउँछन् । व्यापार नहुँदा पसलमा जाडोको नयाँ कपडा थप्न मन नलागेको ब्यापारीहरु बताउछन् । विगत सात बर्षदेखि कपडाको व्यापार गर्दै आएका . . .
विराटनगर । अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका छन्। मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका हुन् । नेपालको प्रतिनिधित�. . .
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उहाँले भन्नुभयो “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।” उहाँ छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कनुहुन्छ । छोरीलाई स्कुल छाडे�. . .
उदयपुर । ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यवसायीक कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर र्याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए । नग. . .