slider

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु. आठ सयले बढेर प्रतितोला रु. एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी स�. . .


डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्षमा अनुज दाहाल

विराटनगर । डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्ष पदमा विराटनगरका अनुज दाहाल निर्वाचित भएका छन् । नव निर्वाचित बोर्डमा वरिष्ठ उपाध्यक्षमा प्रशान्त घिमिरे , महा-सचिबमा ममता रिमाल निर्वाचित भएका हुन् । उपाध्यक्षमा विनय कोइराला ,राशिका गेलाल निर्वाचित भए । त्यस्तै निर्देशकमा प्रफुल्ल कट्ट�. . .


झापामा १७ वटा सीमा स्तम्भहरुको मर्मत आजदेखि सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी). . .


इटहरीका भिमप्रसाद दाहालले जिते खल्ती वर्ल्डलिंकको ‘दुबई टुर’

विराटनगर । डिजिटल वालेट खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको अफरमा इटहरीका भिमप्रसाद दाहालले लक्की ड्र मार्फत 'दुबई टुर' जितेका छन् । इन्टरनेट सेवा प्रदायक संस्था वर्डलिंकको एक बर्षको ग्राहक बनेबापत दाहालले खल्ती एपबाट भुक्तानी गरेका थिए । खल्ती एपले असोज १० गतेदेखि सुरु गरेको दुब�. . .


सुन्दरहरैँचा नगर अस्पतालमा आँखा जाँच सेवा शुभराम्भ

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका १ मा रहेको नगर अस्पतालमा आँखा जाँच सेवा शुभराम्भ गरिएको छ । विराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दरहरैंचा नगर अस्पताल हरैंचामा आँखा जाँच उपचार सेवाको सुरूवात गरिएको हाे । सुन्दरहरैंचा वडा नं. १ का वडा अध्यक्ष राम विश्वास खवासको अध्यक्षतामा सुन्दरहर. . .


इजरायलद्वारा गाजामा हवाई आक्रमण

काठमाडौँ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको �. . .


कर परीक्षणले जोगियो २६ अर्ब

काठमाडौँ। करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।विभाग अन्तर्गत ठुला करदाता का�. . .


तरकारी खेती सिंचाईका लागि विराटनगर क्षेत्रमा पानी छोड्दैन आयोजना

इन्दु साह विराटनगर । विराटनगर–५ का बालमुकुन्द यादव एक बिघाहा जमिनमा सिजन अनुसारको खेतीबाली र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनले धान र गहुँसँगै हिउँदे तरकारी लगाएर परिवार पाल्ने आम्दानी लिने गरेका हुन् । तर, उनका लागि हिउँदे तरकारी उत्पादन गर्न सिंचाईका लागि पानी छैन । सुनसरी–मोर�. . .


विराटनगर–११ को स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्वको छापा

विराटनगर । विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलिले अनुसन्धान सुरु गरेको छ । विभागबाट खटिएको टोलिले कपडा सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण अनुसारको मालवस्तु गणना सुरु गरेको हो । राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्. . .


सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक लाख २० हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज १८ सय रुपैयाँ बढ्दै सुनको मूल्य�. . .


हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक

विराटनगर । हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक भएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म पुष ६ गतेबाट सिनेमा घरमा प्रदर्शनमा आउने भएको हो । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकारहरु देख्न सकिन्छ । यस्तै, फिल्म तेलुगु, तमिल, मलयालम, कन्नड �. . .


फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको संस्थानले जनाएकाे छ । हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गह�. . .