slider

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एकजना बालक पक्राउ

विराटनगर । स्रोत नखुलेको रकमसहित एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिरबाट स्रोत नखुलेको रकम सहित १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बालकले बोकेको कालो झोलाम�. . .


पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् । मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा . . .


शिक्षकमा प्राविधिक ज्ञान अभाव हुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै

विराटनगर । प्राविधिक ज्ञान र सीपसहितका शिक्षक नहुँदा सामुदायिक विद्यालय विद्यार्थीका लागि आकर्षणविहीन हुन थालेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरु समेत यो विषयलाई स्वीकार गर्दै विद्यार्थीका लागि आफ्नो दक्षतामा प्रश्न उठेको स्वीकार गर्दछन् । शिक्षकहरुले ज्ञान सिकाएपनि प्रविधिको धान र सीप स�. . .


जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएक. . .


इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए

अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी. . .


मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

विराटनगर । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेकोे हो । आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको का�. . .


विराटनगरमा दशैंं बजार : कारोबारमा छैन निराशा, तिहारको प्रतिक्षा

विराटनगर । दशैं अगाडी निराशाजनक व्यापार देखिएको विराटनगरका व्यापारीमा केहि खुशी भने चाडपर्वले जगाएको छ । दशैंको समयमा भएको व्यापारले केहि उर्जा थपेको विराटनगरका व्यापारीको भनाई छ । छ महिनादेखि विराटनगरमा व्यापार सुस्त देखिएको भएपनि दशैंसँगै केहि आसा जगाएको हो । विगतका वर्षहरुमा जस्तो मनखुशी हुन�. . .


महासचिव गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गर्नुभएको छ । चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएका उहाँले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गर्नुभएको छ . . .


विश्वकप एसिया छनोट : बहराइन विजयी

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । . . .


विश्वकप एसिया छनोट : ओमानद्वारा सिङ्गापुर २२ रनले पराजित

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा आठ व. . .


सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक . . .