slider

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो। कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छ�. . .


नेपाल ओमानसँग ५ रनले पराजित

विराटनगर । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो। ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलर�. . .


भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनी�. . .


टी-२० विश्वकप एसिया छनोट : नेपाल र ओमानबीचको खेल सुरु

विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा नेपाल र ओमानबीचको खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू भएको हो। टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि ओमानले अहिले ब्याटिङ गर्दै छ। समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले प�. . .


दश महिनामा आठ लाख पर्यटक

काठमाडौँ । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यट�. . .


टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दै

विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाले. . .


ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको . . .


तिहारमा आफ्नै पाखाभित्ताको फूल लगाउँछ धरान, सयपत्री फुलाउने मेयर साम्पाङको योजना

सुजता लिम्बु विराटनगर । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल अझैपनि भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली बजार पछी हट्न सकेको छैन । पुष्पगुच्छाका लागि प्रयोग गरिने खालको फूलमा नेपाल आत्मनिर्भर भएपनि माला बनाउनका लागि सयपत्री फूल आयात हुन्छ । अझै भारतको भर पर्नुपर्ने अवस्था रहेको फूल व्यवसायीह. . .


विराटनगरमा हालत छ कोशी राजमार्ग, सवारी गुड्ने भन्दा पार्किङ धेरै

विराटनगर । राष्ट्रिय राजमार्गको सुन्दरता त्यसको व्यवस्थापनबाट झल्कन्छ । यसको महत्व अन्तराष्ट्रियस्तरसम्म पनि रहने गरेको हुन्छ । तर, नेपालमा राष्ट्रिय राजमार्ग सवारी आवागमनका लागि मात्रै प्रयोग भने हुने गरेको पाइदैन । त्यसमा पनि राजमार्गसँगै समेटिएका शहरी क्षेत्रमा भने सवारी आवागमन भन्दा धेरै सव�. . .


राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रियसभाको निर्वाचन माघको दो. . .


भेटिएनन् तीनवर्ष अघि बेपत्ता भएका कटहरीका रामप्रसाद राजबंशी

विराटनगर । तीनवर्ष अगाडी २०७७ कात्तिक ३ गते कटहरी गाउँपालिका–३ का ३१ वर्षीय रामप्रसाद राजबंशी घरबाट अर्कोसँग साथ लागेर कामका लागि निकालिए । सुस्त मनस्थितिका उनलाई घरमा कोहि नभएको मौका पारेर स्थनीय रक्की भन्ने फरमेश राजबंशीले घरबाट लिएर हिँडेका थिए । ‘उनी पैसा चिन्दैनन्, अनि सुस्त मनस्थिति भएका कार�. . .


कोशी प्रदेशको सामूहिक राजश्व संकलनको विद्येयक २०८० लाई प्रदेशसभामा प्रस्तुत गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेशको सामूहिक राजस्व संकलनको विद्येयक २०८० लाई प्रदेशसभामा प्रस्तुत गर्ने निणर्य गरेको छ। मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निणर्य गरेको हो । प्रदेश सरकारको यो निणर्य महत्वपूर्ण रहेको प्रदेश सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए । ‘कोशी प्रदेशको. . .