विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार क्षेत्रमा गत सोमबार नेपाली कम्यूनिष्ट पार्टीले सभा आयोजना गरियो । सभास्थल तोकेपछि त्यहाँको फोहोर आफैं संकलन गरेर सफा बनायो । त्यसपछि सभा सकेपछि पुनः सरसफाई गरेर विराटनगर महानगरपालिकाको सरसफाई शाखा प्रमुख पुनम दाहाललाई अनुगमनमा बोलायो । . . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाण्डुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो। काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले ५५ बलमा ५ चौका र २. . .
रामेछाप । रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् । किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ । अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै �. . .
मोरङ । ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिराटनगर ३ दुर्गा चौकस्थित स्टेलर टेबल टेनिस सेन्टरमा एक दिने स्पेसल र पारा टेबल टेनिस प्रतियोगीता २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा महिला एकल पारा टीटी, पुरुष एकल पारा टीटी र पुरुष एकल बहिरा टीटी गरि ३ इभेन्टतर्फ १८ जना फरक क्षमता भएका खेलाडीहरु ब�. . .
विराटनगर । विराटनगर–४ निवासी मनिकलाल गोसाई की ७ वर्षीया छोरी आरोही गोसाई विगत तीन महिनादेखि क्यान्सरबाट ज्यान बचाउने संघर्ष गरिरहेकी छिन्। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत आरोहीलाई ब्लड क्यान्सर (ल्यूकिमिया) भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। स्वास्थ्यकर्मीका अनुस. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को डीन कार्यालय स्थान्तरण गर्ने विषय स्वार्थ केन्द्रीत राजनीतिकरणमा बदलिएको छ । विराटनगर–१ स्थित जनता क्याम्पस परिसरमा रहेको डीन कर्याालय गोलठाउँस्थित केन्द्रीय कार्यालयमा स्थान्तरण गर्ने निर्णय भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी �. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटन. . .
विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय भीम खड्का परेका हुन्। खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेको जिल्ला प्रहरीले जनाएको छ। बुधबार राति करिब ९ बजे तिर मोटरसाइक. . .
रामेछाप । चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ । मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धा�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौंली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच �. . .
विराटनगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगरको अनुगमन गर्दै समग्र सेवाको अवस्थाबारे जानकारी लिएकी छिन्। उनले अस्पताल परिसरमा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै निर्माणको प्रगतिबारे सम्बन्धित इन्जिनियर तथा अधिकारीसँग प्रत्यक्ष जानकारी लिएकी हुन्। अन�. . .
विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थाम�. . .