विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोगबनीका कारण विराटनगरको व्यापार चौपट्ट भएको गुनासो सम्बोधन गर्न अनिवार्य भन्सारको नियम लगाउन आफूले पहल लिएपनि त्यसलाई निस्तेज पार्न अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका काम भएको गुनासो गरेका छन् । विराटनगरमा बिहीबार आयोजित लगानीकर्त. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बरा. . .
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा भिसा सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेज. . .
विराटनगर । कोशी प्रदेशको प्राथमिकतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ट परेन । सन् २०१५ मा ब्याक्टेरियामा विशेष रणनीति बनाएर काम गरुन् भनेर विश्व स्वास्थ्य सङ्गठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट लागु गर्न सबैमा अनुरोध गरेको थियो । विश्वका धेरै देशले न्याप एएमआर बनाएर काम धेरै अग. . .
विराटनगर । संसदीय पत्रकार मंच कोशी प्रदेशले माननीयसँग पत्रकार सुरु गरेको छ । मंचले आजदेखि माननीयसँग संवाद कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीसँग पहिलो शृङ्खलामा संवाद गरिएको छ । भण्डारीले संसदीय व्यवस्था साथै आफ्नो राजनीतिक अ�. . .
विराटनगर । अस्पतालमा आएकी गर्भवती महिलाको भर्ना नै नगरी प्रसुती गराएर शिशु बिक्री गरेको घटना घटाइएको पाइएपछि विराटनगर ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् । ग्रिनक्रस अस्पतालमा एक महिलाले जन्म दिएकी नवजात शिशु बिक्री भएको घटनामा व्यवस्थापकीय लापर्वाही देखिएपछि मोरङ प्रहरीले ख�. . .
मंगलसेन । विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ । तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ । आन्दोलनमा गएका विद. . .
काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा आज थकाई बिदा दिएको हो । संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा. . .
सुन्दरहरैँचा(मोरङ) । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक व. . .
विराटनगर । शिक्षकहरुको आन्दोलनका कारण विराटनगरका ३० हजार विद्यार्थीको पढाई प्रभावित भएको छ । विराटनगर महानगरपालिका भित्रका ५६ सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिएका छन् । विराटन�. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ । विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासै�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिश. . .